सर्पले टोकेर अस्पतालमा भर्ना भएका सलमान खानको अवस्था गम्भीर, आइसियुमा राखेर उपचार गरिदै

काठमाडौँ — बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो ।बिहान साढे ९ बजे उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । उनलाई अविषालु सर्पले टोकेको थियो ।बलिउड सुपरस्टार खान आफ्नो जन्मदिन मनाउनका लागि यो फार्म हाउस जाने गर्छन् । लकडाउनका बेलामा पनि उनी यही फार्म हाउसमा बसेका थिए ।

Post a Comment

Previous Post Next Post