पछिल्लो समयमा सामाजिक संजालमा धेरै नै घ’टनाहरु घटेको देख्न सकिन्छ। यस्तै सुस्मतिमा पनि एक घ’टना घ’टेको छ। जहाँ श्रीमानले ३ सन्तान छोरी भयो भनेर आफ्नो परिवारलाई छोडेर सम्पर्क बि’हिन भएका छन्।
छोरा जन्माउने आशा मा बसेका श्रीमान छोरी जन्मेपछि अहिले परिवारदेखि नै सम्पर्क बिहिन भएका हुन्। २१ दिनकी सु’त्केरि श्रीमती घरमा खाने अन्न केहि छैन त्यसमा पनि अरु दुई छोरी साना , केहि गर्न नसक्ने भन्दै श्रीमान्को
फोटो सार्बजनिक गर्दै श्रीमको खोजीमा आएकि छिन्। छोरीहरुको जन्मदर्ता नभएको कारण पनि पढ्न पाएका छैनन् भन्दै रोईन श्रीमती। छोरीहरु पनि आफ्नो बुबालाई फर्किन अनुरोध गरेका छन्।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।