उप’महा नगर पालिका वडा नम्बर २ मा घर भएर बसो बास गरि रहे’का एक पुरुष जो पेशा’ले नेपाल प्रहरी’का पुर्ब ह”वल्दार थिए, केही दिन अघि मात्र उनै पुरु’ष आफ्नी श्रीम’ती अर्कै पुरुष ले उ’डाइ दिए को भन्दै मिडिया मा आए का थिए ।
गोपाल जो’गि नाम गरे’का उक्त पुरुष’कि गंगा जोगि नाम गरे’की श्रीमती लाई दुबै’मा काम गरि रहेका एक पुरुषले भ’गाए को कुरा उनले बताए का थिए । नेपाल गन्ज घर भए का सुरेश चौधरी नाम गरे का उक्त पुरुष’ले गंगा लाइ एउटा आइ’फोन ल्याइ दिने भनी भ’गाए को उन को भनाइ थियो ।
श्रीमती यस’री अर्कै पुरुष सग भा’ग्दा यता गोपाल जोगि र उन’का १२ बर्ष का छोरा भने ठाउ को ठाउ बे’होस भए का थिए । जमा’ना पनि कस्तो आ’यो बा !पबजि खेल्दा खेल्दै उनि हरु बिच माया प्रीती बस्यो, उक्त पुरुष ले एउटा आइ’फोन पनि ल्याइ दिए, यसै क्रममा आज उनी आफ्नो १२ बर्ष को छोरो र श्रीमान लाई छो’डेर उक्त पुरुष सग भा’ग्न तयार भ’इन ।
आइ’फोन ल्याइ दिने आश्वासन दिए को उक्त पुरु षसग नै आफ्नी श्रीमती भागे को बताउ’छ्न उनी । आफु’ले पनि श्रीमती लाई आइ’फोन नकि’न्दिनभने खोजे का रहेन छ्न उनले भान्जा लाई बिदेश मा म’गाइ सके का रहेछ्न श्रीमती को लागि आइ फोन तर आइ’फोन आइन पुग्दै श्रीमती भने अर्कै पुरुष सग टा’प कसि छिन ।
क’ठै बरा ती १२ बर्षिय छोरा भने आमा को यो हर्कत’ले एक’दमै निरा”श भए को कुरा पनि उन ले बताए का थिए ।आइ’फोन कै निहु’मा उनिहरु भा’ग्नु भन्दा पहिले पनि एक दुई पटक भेट्ने गरे को कुरा उनले खुलाए का थिए ।
टिक’टक आइ डि बाट निकालिए को सुरेश को फोटो पनि दे’खाए उन’ले तर फोटो निका’ल्नासाथ सुरेश’ले आफ्नो आइ डि टिक’टक बाट नै हटा’ए को कुरा ले झन उनले नै आफ्नी श्री’मती
भगाए को कुरा स्पष्ट भए को बताउने उनी यस अघि पनि श्रीमती बाट पिडि’त भैसके का रहे छ्न, जेठी श्रीमती सग उनको छोड पत्र भैसके को रहे छ ।आज पुन आफ्ना छिमेकी को साथ मा मिडिया मा आए का छ्न उनि ।
कान्छी श्रीमती लाई सुख’ले पाल्छु भनेर दिन’रात मेहेनत गरेर तिन तले घर बनाए’का रहेछ्न उन’ले तर आज उनै श्रीमती बाट यति ठूलो धो|’का हो ला भनेर १० मनमा एक मन पनि नसो’चे को बताउ छ्न उनी ।
अझै’पनी श्रीमती फर्कि’न्छिन कि भन्ने आशा’मा छ्न उनी । क|’ठै ती १२ बर्षका छोरा को भने बि’जोग नै भए को छ, रात’दिन आमा को खोजी गर्दा रहे’छ्न ती बालक । उमेर नमि’लेर नै श्रीम’ती ले छोडे को बताउ छ्न उनी ।