दोहोरी गाएक राजु परियार र ७१ बर्षिय काली बुढी बिच ईन्द्रेणिमा चल्यो घम्साघम्सी कस्ले जित्यो, (भिडियो सहित )

काठमान्डौ- लोक दोहोरिका क्षत्रका राजा भनेर सबैले चिन्दै आयको नाम अनि अनुहार हो राजु परीयार। जो लोकदोहोरी क्षत्रमा निकै नै चर्चीत नाम राजु परियार अहिलेको सबैको मन-मुटु मा बस्न सफल भएका छन्।

करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन होला। राजु परियारको स्वर मा यस्तो जादुनै भयको अनुभब गर्न सकिन्छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन।

उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ। जसलाई जन्म दिने आमा कस्ती होलिन त भन्ने सबैको जिज्ञाशा समेत हुन सक्छ। साच्चै तेस्तो छोरालाई जन्म दिने आमालाई कोटीकोटी प्रणाम समेत धेरैले गर्न सक्ने छन्। किन कि लोक पारखीहरुका लागि राजु राजामात्र होइन भगवान समेत धेरैले मान्न सक्दछन।

तेस्तै गरेर नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित कलाकार हुन् शारदा गिरी अर्थात काली बुढी ।चलचित्र,टेलिसिरियल बाट काली बूढी पात्रको चर्चा चुलियो।चलचित्र ‘छक्का पन्जा’बाट काली बूढी पात्रको चर्चा चुलियो। माग्ने बूढाको आमाको भूमिका निर्वाह गरेकी ती ‘काली बूढी’ शारदा गिरी हुन।

गिरीलाई अहिले पनि बाटोमा हिड्दा ‘काली बूढी’ भनेर बोलाउँछन् भने केहीले ‘तपाईंको छोरा माग्ने बूढा होइन ? भनेर सोध्छन्। उनलाई दर्शकले ‘काली बूढी’ भनेर बोलाउंदा समेत खुशी लाग्छ। उनका अनुसार, यो उनको सफलता हो।अहिलेसम्म छक्का पन्जा, अमेरिका ब्वईज जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेकी काली बुढी अहिले पनि चलचित्रमा ब्यस्त भइरहने गर्छिन् ।उनको अभिनय धेरैले अत्यन्त मनपराउछन् । पछिल्लो समय उनी चलचित्र छ माया छपक्कै, जिस्म २ र घामड शेरेमा ब्यस्त छिन् ।

अहिले उनलाई चलचित्रमा खेल्न भ्याईनभ्याई छ । अब आउनुस राजु परियार र सारदा गीरी काली बुढिको 

ईन्द्रेनिमा गाएको दोहोरी गीत हेरौ 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post