यस्तै, कास्की प्रहरीले लागु औ’ष’ध च’रेस’सहित दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -३२ स्थित सातमुहानेमा अ’वैध लागु औषध चरेसको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको
टोलीले १ किलो २३० ग्राम चरेससहित दुई जनालाई प’क्रा’उ गरेको हो’क्राउ पर्नेमा रुकुम जिल्ला भूमे गाउँपालिका वडा नं -२ घर भइ हाल पोखरा -३२ सातमुहाने बस्दै आएकी ५६ वर्षीया कुमारी बुढा र पोखरा -३२ खुदिखोला बस्ने १९ वर्षीय विकास थापा रहेका छन्।’क्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।