गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लाका ३५ वर्षीयका पिता ३ वर्षदेखि ओछ्यान मै दि शा पि साब गरिरहेका छन् ।श्रीमतीले अर्काको घरमा घाँस काटेर घरको गुजारा चलाइरहेकि छिन् ।साना छोराछोरी आफ्नो बुबाको यस्तो हालत देखेर धुरुधुरु रु न्छन् ।
ओछ्यानदेखि हल्लिन समेत नसक्ने उनी आफुलाई हेरबिचार गर्न एकजना जति बेलै हुनु पर्ने कुरा गर्छन् ।कम्मरदेखि तल उनको केही नचल्ने भएकोले उनी ओछ्यान मै आफ्नो जीवन कटाइ रहेका छन् ।कम्मरदेखि तल उनको शरीर कु हिदै गएको छ र उनी आफू म र्दै गएको हुँदा निकै चिन्तित छन् ।सरुमा उनको शरीर ठिक थियो तर गएको ३ वर्षदेखि उनी थला परेका हुन् ।
श्रीमतीलाई पनि आफ्नो श्रीमान बि रामी भएपछि घर खर्च टार्न र घर चलाउन निकै गाह्रो भएको कुरा बताउछिन् ।उनी आफ्नो जीवन यसरी दुखमै बितेको देख्दा निकै रु न्छिन् ।८१ वर्षकि बुढी आमापनी नातिको यस्तो हालत भएपछि निकै रु दै छिन् ।
छोराछोरी पनि अरु साथीहरुले राम्रो लुगा लगाएको र मीठो खानेकुरा खाएको कुरा बुबालाई सुनाउछन् ।तर आफ्नो हालत यस्तो भएपछि छोराछोरीलाई केही दिन नसकेको भन्दै उनी आँ सु खसाल्छन् ।उनको यस बि रामको उपचार गर्न उनी सहयोग माग्दै छन् ।
भिडियो हेर्नुस् :-