सोनिकाले सुस्मा कार्कीको कपडा खोल्न खोजे पछि भयाे यस्ताे (भिडियो हेर्नू होस् )

सोनिका युटुब च्यानल बाट धेरै द’र्शक हरु लाई मनोरञ्जन दिदै आएकी सोनिका रोकाले यति बेला करोडौं लगानी खर्च गरेर नयाँ रेस्टुरेन्ट बार संचालन मा ल्याएका छन् !

उनलाई धेरै जस्तो छोरी मान्छे हरु मध्येमा पहिलो हिम्मतवाली रहेको पनि शुभचिन्तक हरुले बताउने गरेका छन् !सोनिकाले खोलेको नयाँ रेस्टुरेन्ट बारको उद्घाटनको लागि धेरै बरिस्ठ अतिथि कलाकार लगायत मिडिया कर्मी धेरैको समाबेश रहेको उनले बताउछन्!उनको यो काम देखेर धेरै उत्साहित छन भने धेरै बधाई को शुभकामना समेत दिएका छन् !

यो पनि:वैदेशिक रोजगारको सिलसिलामा बाहिरजाने युवाहरूको सङ्ख्या दिनहु बढिरहेको छ । आफ्नो देशमा रोजगारको सिर्जना कम भएको कारण बाध्यताले आफ्नो घर परिवार छोडेर विदेश गएकाहरुको यता श्रीमती भने अर्को केटा बनाएर आफ्नो बुढाले कमाएर सबै पैसा उडाउने गरेको र कतिपयले त श्रीमानले दुख गरि कमाएको सबै लिएर हिडेका घटना हामिले थुप्रै सुन्दै आएका छौ । कतिले त घरबार बिहिन बनाईदिएर पनि हिड्ने गरेका छन 

स्तै घ’टना भएको छ मोरङको उर्लाबारी १ घर भएका राम श्रेष्ठको । उनी हाल वै’देशिक रोजगारीका लागि मलेसियामा कार्यगत छ्न । उनकी श्रीमती अहिले कमाएको सबै लिएर गत हप्ता ना”ठो सँग फ’रार भएकी हुन । श्रीमतिले पैसा सहित गरगहना सबै लिएर हिँडेकि हुन । राम श्रेष्ठकि श्रीमती अम्बिका श्रेष्ठ गत एक हप्तादेखि सम्पर्क बिहिन भएको श्रीमान राम श्रेष्ठले मिडियालाई बताए । आफू यता दुख गर्ने तर श्रीमती भने अन्य पुरुष सग अ”नैतिक स’म्बन्ध राखी श्रीमान ले पठाइएको पैसामा मोज मस्ति गरेको उनको गुनासो थियो ।

भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post