आफ्नै सालाले भिनाजुलाई छातिमा छु’री प्र’हार गरि बी’भत्स रुपमा ह’त्या(भिडियो हेर्नुस)

इटहरि उपमहानगरपालिका वडा नम्बर ४ घर भइ बसोबास गर्दै आएका ५१ बर्षिय मोनारी गिरि नाम गरेका एक पुरुषलाई आफ्नै सालाले छु”रा प्र”हार गरि ह”त्या गरेका छ्न ।

भोजपुर जिल्ला जरायोटारमा घर भएका १९ बर्षका अर्जुन राई नाम गरेका सालाले आफ्नै भिनाजुको ह”त्या गरेका छ्न ।आफ्नै भिनाजुको छातिमा धा”रिलो ह”तियार रो’पि ह”त्या गर्ने साला भने उपचारको क्रममा यहाँ आएका रहेछ्न ।

यसैगरि आज मृ”तककी श्रीमती अर्थात ह”त्या गर्ने ब्यक्तिकि दिदी आफ्नो पी”डा सुनाउदै मिडियामा आएकिछिन । गत मंगलबार दिउँसो करिब चार बजे छु”रा प्र”हार गरेपछी भोलिपल्ट उपचारको क्रममा नोबेल अस्पतालमा उनको मृ”त्यु भएको कुरा प्रहरीले खुलाएको छ ।

दिदिचाहिले भने आफ्नो भाइले यस्तोसम्म गर्ला भनेर सोच्दा पनि नसोचेको भन्दै भ”क्का”नो छाडेर रु”इन । बास्तबमा उनको भाइ रुखबाट ल”डेर टाउको फु”टेपछि उपचारको क्रममा न्युरो अस्पताल बिराटनगर ल्याइएको रहेछ र उपचारपछि उनी दिदिकै घरमा बस्दै आएका रहेछ्न । भाइले ए”क्कासी छु”रा र”ड बोकेर खे”दाइ खे”दाइ आ”क्रमण गर्न झ्म्टे”पछी उनी भा”गेको र बिचमा आएर उनलाइ जोगाउने हुदा आफ्नो श्रीमान फ”न्दामा परेको बताउछिन उनि ।

१२ १५ दिनसम्म ज्यानको बा”जि लगाएर भाइको स्याहारसुसार गरे आज यो दिन देख्नुपर्यो भन्दै खुब रु”इन उनी । जुन भाइलाइ आफ्नो सम्झेर उपचार गरे त्यही भाइले आज आफ्नो यो श्रीमानको यो हालत गरिदियो भन्दै खुब रु”इन उनि । डा”को छा”डेर रु”इन उनि । आफ्नै भाइले यस्तो गर्दा कुन चाहिँ दिदिले मन था”म्न सक्छिन होला र ।

बाकी हेर्नुस तलको भिडियोमा:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post