यी नै हुन् १६ वर्षीया सुजना भ’ण्डारी, जस्लाई स्कुलबाट आ’उदै गर्दा, कुन पा’पीले मा’रेर खो’लामा यस्तो अवस्थामा फालेको थियों ?


अछाममा पाँच दिनदेखि बे’पत्ता भएकी यु’वती मृ’त फे’ला परेकी छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सुजना भ’ण्डारी मृ’त फे’ला परेकी हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनी मंसिर २१ गतेदेखि बे’पत्ता भएकी अछाम प्रहरीले बताएको छ। उप्त किशोरीको शव जिल्ला सदर मुकाम अछाम अस्पतालमा राखिएको छ।

सामाजिक संजाल :आज सुन्दा पनि विश्वास लागेको छैन एउटा निर्दोष छात्रा स्कुल बाटै बेपत्ता भएर पांच दिनपछि उसको मृ’त श’रीर एउटा खोलाको छेउमा बे’वारिसेको वा’हानामा मीलेको खबरले ।

आखिर कति दिन सम्म यसरी असुरक्षित भएर बाच्ने यसरी निर्दोष बालिका माथि भएको जघन्य अपराधको जति घोर भर्त्सना गरेपनि कमै हुने हुदा,उ’क्त घटनामा संलग्न अपराधी लाइ छानबिन गरी दोषी मानव रुपी दानवलाइ कानुनको कटघरामा उभाईयोस यस्ता जघन्य घटनामा कुनै किसिमको राजनीति करण नहोस आउने दिन हरुमा नारीहरुले शान्ति पुर्ण रुपमा बाच्ने वातावरण को सृजना होस छोरी तिम्रो आत्मालाई शान्ति मिलोस वैकुन्ठ बांस होस हार्दिक श्रद्धांजलि ”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post