यस्तो छ आजको सुनको मूल्य हेर्नुहोस्

काठमाडौँ : आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।हिजो आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको जनाएको छ ।हिजो आइतबार १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post