गो ली र त रबारले हा नेर मान्छे मा रेपछी यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

रामेछापका निखिल भनेर चिनिने तिर्थमान दोङ तामाङको २०६६ साल असोज ९ गते गो’लि र तर’बार प्र’हा’र गरि ह’त्या भएको उनकी आमाले बताएकी छिन । छोरा सगैँ गएको साथीकै मिलेमतोमा ह’त्या भएको।

भनी आफुहरुले कि’टा’नी जा’हे’री प्र’हरिमा दिएको भए पनि आफुले न्या’य नपाएको तिर्थमानकी आमाले बताएकी छिन । छोराको ह’त्या भएको १२ वर्ष बितिसके पछि ह’त्या’रा’लाई प’क्रा’उ गरेको भएता पनि सजाय नभै छुटाउने प्र’यास भएको भन्दै आफू न्या’यका लागि सहयोग माग्दै अहिले मिडियामा आएको उनले बताईन ।

२९ वर्षीय तिर्थमानलाई ०६६ असोज ९ गते ह’त्या गरि पो’ख’रि’मा फा’लि’ए’को थियो । १० गते उनको परिवार घ’ट’नास्थल पुगे पछि मात्र उनलाई पोखरिबाट निकालिएको थियो । तिर्थमान सगै गएका अर्का ब्याक्ती भने घ’ट’ना भएको स्थान नजिकै एक घरमा लु’के’को तिर्थमानकी आमाले बताईन । पछि प्र’हरी आए पछि प्र’हरीले उनलाई लु’केको स्थानबाट निकालेको उनको भनाई थियो । छोराले लगाएको सुनका गहना, मोबाइल, पैसा सबै लगेर एउटा सेन्डो गन्जी मात्र लगाएको अवस्थामा श’व भेटिएको उनको भनाई छ ।

छोराको ह’त्या ज्ञान बहादुर भन्ने र उस्को छोरा मिलेर गरेको ती आमाले बताएकी छिन । आफ्नो छोराको ह’त्या भएको बेला उक्त स्थानबाट छोराको श’व निकालि प्र’हरीमा उ’जुरी द’र्ता गर्न लगायतका कुरामा आफुलाई त्यो बेला सहयोग गर्ने पासाङ लामालाई पनि त्यही ज्ञानबहादुले मा’रे’को उनको भनाई छ । आफुलाई सहयोग गरेकै निहुँमा ज्ञानबहादुरले पासाङलाई बि’ष खान बा’ध्य बनाएको भन्ने आफुले सुनेको उनले मिडियामा बताएकी छिन । आफुले यो १२ वर्षमा धेरै चो’टि प्र’हरिमा धाएको उनले बताईन ।

अहिले भने ती ह’त्या’रालाई प्र’हरीले प’क्रा’उ गरेको छ । यश अघि पनि प्रहरीले उनलाई पक्रा’उ गर्न जादाँ बाबुराम भन्ने ज्ञानबहादुरका मितले उनलाई भगाउने गरेको आफुले थाहा पाएको तिर्थमानकी आमा बताउँछिन । अहिलेसम्म फरार भएका ज्ञानबहादुरलाई प्र’हरीले अहिले भने घरबाट नै प’क्रा’उ गरेको हो । काठमाडौमा बसेर ठे’क्का पट्टा काम गर्दै आएका तिर्थमानलाई लु’ट’पा’ट गरेर ह’त्या गरेको हुनसक्ने उनले बताईन । छोराको साथमा रहेको ४ लाखा रुपैयाँ, सुनको सिक्री, औठी, मोबाइल इत्यादी केही नभेटिएको उनले बताएकी छिन । त्यसैले लु’ट’पा’टकै लागि ह’त्या भएको लागेको बताईन ।

अहिले घरमा कमाउने छोरा नभएकोले नातीनातिना पाल्न गार्‍हो भएको उनले बताईन । आफू श्रीमानसगँ अलग भएर बसेको २० वर्ष भै सकेको उनले बताईन । अहिले प्र’हरीले ह’त्या’रालाई प’क्रा’उ गरेता पनि मिलेमतोमा छुटाउने कुरा भै रहेको भन्ने आफुले सुनेकोले गर्दा ह’त्या’रालाई क’डा स’जाय होस भन्ने आफ्नो चाहाना भएको र आफुले नातिनातिनाका लागि उचित क्ष’ति’पू’र्ति पाउनु पर्ने माग राखी आफू मिडियाको सहयोग माग्न आएको तिर्थमानकि आमाले बताएकी छिन।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post