यस्तो मुटु फुट्ने दोहोरि गाउने चेलिलाई के भयो यस्तो ,कठैबरा (हेर्नुस् भिडियो )

भर्खरै कलकलाउदो र लाउलाउ खाउखाउ भन्ने यो उमेरमा यसरी घिस्रिएर अनि सुतेरै बितिरहेको छ ज्योति बिकको दिनहरु ।उमेरको हिसाबमा उनी तीस बर्षकि भैसकिन तर

जन्मेदेखि अहिलेसम्म उनको जिन्दगी घुडाले घिस्रिएरै र केही पनि गर्न नसक्ने भएसगै उनि सुत्दै जिन्दगी बितिरहेको छ ।उनी दुखका बिरहिका भाकाहरु गाउछिन् ,उनको गायनले जो कोहि को पनि मुटु फुटेर आउँछ ।

छोरी शारीरिक रुपमा अपाङ्ग भएको दुख त तिमी आमा बुवालाई छदैछ यता बुवा आमाको कुनै पनि सन्तान भएनन् ,भएकि एउटि मात्रै छोरी त्यो पनि हिड्न डुल्न नसक्ने हे दैव यो कस्तो लिला । जब भाग्यले ठगिदिन्छ तब कसै केही गरे पनि नहुदो रहेछ ।नत टेक्ने लौरो नै छ नत समाउने हागो नै छ ।

अरुका छोराछोरीहरु धेरै माथि पुगिसके तर आफ्नि छोरीको भने यस्तो हाल भएसगै आफ्नो जिन्दगी रोएरै र भगवानलाई सरापेरै बितेको परिवार बताउँछ । ज्योतिलाई उपचारका निमित्त धेरै ठाउमा लगियो लाखौ खर्च गरियो तर पनि ठिक भएन । उता बुवाको जागिर पनि अहिले नभएको र आर्थिक अवस्था निकै नै कमजोर भएको यो परिवार अहिले रोएरै बस्नु बाहेकको बिकल्प छैन ।

हेर्नुस् भिडियो सामाग्री 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post