झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको ह’त्या भएको छ । ह’तियार प्र’हारबाट ग’म्भीर घा’इते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृ’त्यु भएको प्रनाउ कार्कीले बताउनुभयो ।
दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अ’ज्ञात व्यक्तिको ह’ति’यार प्र’हा’रबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको ह’त्या भएको इलाका प्र’हरी कार्यालय दमकका प्र’हरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो घ’टनामा संलग्न कोही पनि तत्काल प’क्राउ परेका छैनन् ।प्र’हरीले सो घ’टनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।