कठै !यसरी अटो रिक्सामा हालेर लगेका थिए भाउजुहरुले देवरलाई मा रेर (भिडियो हेर्नुस्)


सल्यान जिल्लाको सारदा नगरपालिका ५ रानिकोटमा दुई भाउजुहरु मिलेर देवरको ह’त्या गरे पछि अहिले उक्त घट’ना निकै चर्चामा छ मंसिर ९ गते भएको उक्त घ’टनामा भाउजुले देवरको टाउकोमा बन्’चरो हा’नेर ह’त्या गरेका थिए ।

घरका परिवार नेपालगन्ज गएको अवस्थामा घरमा देवर शेरबहादुर र भाउजू लक्ष्मी मात्र रहेका थिए । तर ह’त्यामा भने अर्कि भाउजू नाता पर्ने राधा पनि संलग्न भएको खुल्न आएको छ । भाउजू लक्ष्मीका श्रीमान भने वैदेशिक रोजगारीमा दुबैमा रहेका छन ।

भाउजू लक्ष्मीले गाउले र प्र’हरीमा दिएको ब’या’न अनुसार ” खानपिन पछि सुत्न गएका देवरले पानी माग्नुभयो, आफु पानी लिएर देवरको कोठामा गएर पानी दिन लाग्दा देवरले आफुलाई समात्नु भयो र म चि’च्या’ए । चिच्याए पछि राधा आएर बन्’चरो प्र’हा’र गरिन ।” तर गाउँलेहरुले उक्त बयान मान्न तयार देखिदैनन । यसैबिच उक्त ह’त्या भएको सबैभन्दा पहिला थाहा पाएर अन्य गाउँलेलाई खबर गरेका स्थानिय एकजना अटो ड्राइभर मिडियामा आएर बयान दिएका छन ।

स्थानीय अटो चालक चेतबहादुर बुढाथोकीका अनुसार आफू बिहान ८ बजे तिर अटो लिएर खलंगा बजार जादाँ लक्ष्मीलाई बैंकमा देखे पछि एक्लै किन आएकी रहिछन भनी श्रीमतीलाई फोन गरि बुझ्दा देवरको ह’त्या भएको छ त्यही कारण हो कि भनी श्रीमतिले बताएको चेतबहादुरले बताए । अरुबेला बजार आउदा, बैंक आउदाँ साथिहरुसगँ आउने जाने भएकोले आफुले त्यो दिन एक्लै देखेर बुझेको उनको भनाई छ । त्यसपछी आफू उनी तिर जादाँ लक्ष्मी भाग्न खोजेको र आफुले किन यसरी भाग्छौ भन्दा मलाई बचाउनु भनेको चेतबहादुरले बताए ।

लक्ष्मीले आफू जुठो भाँडा गर्दै गर्दा देवर आएर आफुलाई समातेको र राधाले मा’रे’को भन्दै आफुलाई बचाउनु भने पछि अब जे भयो भयो भगेर हुदैन तिमी मेरो अटोमा हिड भनेर आफुले गाउँमा लिएर आएर गाउँलेलाई जिम्मा लगाईदिएको चेतबहादुरले बताए । चेतबहादुरकी श्रीमतिलाई भने ह’त्या भएकै रात राधा र लक्ष्मी दुबै जना आएर आफुहरुले यसरी ह’त्या गरेका छौ अब के गर्ने होला भन्दै सल्लाह दिनु भनेको बताईन । आफुलाई पनि लक्ष्मीले देवरले हा’त’पा’त गरेकोले गर्दा राधाले ब’न्चरोले हा’ने’को बताएको उनको भनाई छ ।

आफुहरुले ह’त्या गरेको र उक्त श’व अ’टोमा हालेर नदिमा फाल्ने भन्दै अटो चालक श्रीमानलाई उठाइदिनु भनेको पनि चेतबहादुरकी श्रीमतिले बताईन । उनिहरुले त्यसरी भने पछि आफुले नमानेको उनको भनाई छ । त्यसरी मा’रेको श’व फा’ल्न आफ्नो अटो नपठाउने बरु तिमिहरु प्र’ह’रीमा जाउ भने पछि उनिहरु हामी नै जे गर्छौ गर्छौ, उज्यालो हुन लाग्यो भन्दै त्यहाँबाट गएको उनले बताईन । देवरको ह’त्या गरेर आफुकहाँ आए पछि आफुले अटो नपठाउने भए पछि उनिहरुले ज’ला’उने प्रयास गरेको उनको भनाई छ ।

भिडियो हेर्नुस :-


Post a Comment

Previous Post Next Post