कठै ! आमाले नै छोरो मा'रिन् ,९ वर्षको छोरो मा रेर आमा फ'रा'र भएपछी (भिडियो हेर्नुस्)


भनिन्छ आमा भगवानको रुप हो तर आमा रा”क्ष”सरुपि पनि हुदा रहेछ्न भन्ने कुरा आजको घटनाबाट स्पष्ट हुन्छ । एक सौ”तेनी आमाले एक छोरालाइ मा”रे”र आफुले नै जन्माएका दुई छोराछोरीलाई भने लिएर फ”रार भएकीछिन ।

त्यसैले भनिएको होला ना”ता र”गतको भनेर, आफ्ना छोराछोरीलाई भगाएर गएकी उक्त महिलाले कसरी सकेकीहोलिन ती साना बालकलाइ यसरी मा”र्न ।धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखरटोलमा घटेको यो घटना एकदमै ड”र”ला”ग्दो रहेको छ । कोठामा मा”रिसकेपछि कोठाको बत्ती र फ्यान खोलेर मृ”त”क बाबुको नाकमा रु”वा समेत हा”लि”दिएर गएकी रहिछिन उनी । कोठाबहिरबाट ता”ल्चा पनि ठोकिछिन उनले । तिनदिनसम्म उनी स्कुल नआएपछि उनको स्कुलबाट खोजी हुनथाल्यो ।

उनलाइ खोजी गर्दै घरैसम्म पुगे स्कुलका अधिकारी तर उनी भित्र मृ”त फेला परेपछि भने सबै अ”च”म्ममा परेका छ्न । उक्त महिला आफ्ना श्रीमानसग पनि सम्पर्कबिहिन भएकी रहिछीन । उनका श्रीमानले आफ्ना भाइलाइ भाउजुको बारेमा बुझ्न पठाउदा यस्तो घ”टना बाहिरिएको बताउछन एक गाउले ।

मात्र नौ बर्ष उमेरका मृ”त”क बालक कक्षा चारमा घर नजिकै रहेको हिमालयन बोर्डिङ स्कुलमा पढ्ने गरेको कुरा पनि उनै छिमेकी युबकले बताए । पढाई पनि निकै ते”जिला रहेछ्न मृ”त बालक । मृ”तकका बाबू भने ईन्डिया नया दिल्लिमा कामको क्रममा बस्दै आएकि रहेछन । बोडर्स गरेर बसिरहेका छो”रालाइ घरमा ल्याएर राख्नुमा नै उनको ह”त्’याको ष”ड्यन्त्र रहेको कुरा प्रष्ट देखिन्छ ।

बाकी हेर्नुस तलको भिडियोमा :


-
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post