हाँस्य सिरियल ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी मोटरसाइकल दु’र्घ’ट’ना’मा परेर ग’म्भि’र घा’इ’ते भएका छन् । आइतबार ‘हर्के हवल्दार’सुटिङका लागि भक्तपुरबाट काठमाडौं धर्मस्थली आउँदै गर्दा
उनी मोटरसाइकल दु-र्घ-ट-ना-मा परेको हा’स्य क-ला-का’र महादेवत्रिपाठीले जा’न’का’री दिए । दु’र्घ’ट’ना लगतै गिरीलाई ठिमीको को’रि’य’न अ-स्प-ता-ल-मा भ’र्ना ग’रिएको छ । त्रि-पाठीका अनुसार गिरीको दाईने खु’ट्टा
भाँ’चि’ए’को र शरीरका विभिन्न भागमा चो’ट लागेको छ । खु’ट्टा’मा स्टि’ल रा’ख्नुपर्ने भएकाले सोमबार अ-प-रे-स-न हुने भएको छ ।
सिरियलमा अभिनयको अलवा प्रो’डक्स’न म्यानेजरको काम समेत गर्दै आएका गिरीले थुप्रै सि-रि-य-ल तथा के-ही फिल्ममा समेत अभिनय गरेका छन् ।