अहिले सम्मकै ठुलो घ’टना गुल्मीमा घ’ट्यो यो देख्दा क’स्को म’न रु’दै’न होला र ? (हेर्नुस् भिडियो )

काठमान्डौ- गुल्मीको मुसिकोटमा भीरबाट ल’डेर दुई जनाको ज्या’न गएको छ । मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट ल’डेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका।

 क्र’ममा गुल्मी अस्पताल ज्या’न गएको जिल्ला प्र;हरी कार्याल्य गुल्मीका निमित्त प्र’हरी प्रमुख प्र’हरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

उनीहरू माइती जान हिँडेका थिए । सोही क्रममा भीरको घोडेटो बाटोबाट ल’डे’र घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुराएको पाण्डेयले बताए ।घा’इते दम्पतीको गुल्मी अस्पतालमा ज्या’न गएको र शव पोष्ट’मार्टम गरेर आफन्तलाई बुझाइने निमित्त प्रहरी प्रमुख पाण्डेयले बताए । पुरा जानकारीको लागि 

भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post