जेठाजु नातासँग फ’रा’र भएकी मञ्जु राईको बारेमा च’र्का’च’र्की(भिडियो हेर्नुहोस्)

केही दिन अघि सुनसरी जिल्लाको इटहरीकि एक बिबाहित महिला मन्जु राई आफ्नी एक सानी छोरी छोडेर जेठाजु नाता पर्नेसगँ फ’रार भएको स्थानियहरुले मिडियालाई बताएका थिए ।

बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई थियो । मन्जुका आफ्नै जेठाजुका अनुसार मन्जुले छोरिलाई स्कुर पठाए पछि आफू हिडेकी थिइन । नजिकै गृलमा काम गर्ने एक ब्याक्ति नाताले मन्जुको जेठाजु पर्ने सगँ उनइ हिडेकी थिइन । ती ब्याक्ती पनि बिबाहित रहेका छन ।

मन्जुका श्रीमान भने वैदेशिक रोजगारिको क्रममा बिदेशमा रहेका छन । केही दिन अघि फोन सम्पर्कमा आएकी मन्जुले आफु श्रीमानबाट पीडित भएको र अहिले आफुले बिबाह गरेको ब्याक्ती पनि श्रीमतिबाट पीडित भएकोले दुबै जनाको मन मिलेर आफुहरुले बिबाह गरेको बताएकि थिइन । मन्जुले अहिले बिबाह गरेका संजय दर्जी पहिले त्यही नजिकै काम गर्ने गर्दथे । उनी मन्जुको कोठामा आउने जाने गरेको स्थानियहरुले बताएका छन । साथै मन्जुकी छोरिले पनि संजय त्यहा आउने गरेको बताएकी थिइन ।

मन्जुले फोनमा आफुलाई श्रीमानले मानसिक यातना दिने गरेको बताएकि थिइन । तर मन्जुकी आमाजुले भने मन्जुले बताएको सबै कुरा झुटो भएको बताईन । मन्जुलाई आफ्नो भाईले फाल्टै राखेर चाहिए जति पैसा पठाउने गरेको बताईन । घरमा मन्जुको सधै बिबाद हुने भएकोले भाईले फाल्टै राखेको उनले बताईन । भाईले त्यसरी मानसिक रुपमा यातना दिने भए उनलाई हरेक काममा पैसा नपठाउने उनले बताईन । मन्जुले श्रीनानले आफुलाई अहिलेसम्म २ लाखको हाराहारीमा पैसा पठाएको बताएकी थिइन ।

तर उनकी आमाजु लगायतले भने भाईले मन्जु लगाएत मन्जुका आमा बाबू सबैलाई ब्याबहार मिलाएर गर्नु भनेर थुप्रै रकम पठाएको र स्वयं मन्जुलाई पनि २ लाख भन्दा धेरै पैसा पठाएको बताएका छन । मन्जुलाई भाईले कुनै कुराको कमि नराखेको र कुनै यातना पनि नदिएको उनिहरुको भनाई छ । सबै कुरा पुगेकोले मात्तिएर मन्जु त्यसरी हिडेको उनिहरुको भनाई छ । यदि भाईले कुनै गल्ती गरेको भए सामुन्ने आएर प्रमाणित गर्न पनि उनिहरुले मन्जुलाई चुनौती दिएका छन ।

आफ्नो श्रीमानले कहिल्यै सोधखोज नगर्ने, खर्च पनि राम्रोसगँ नपठाउने गरेको मन्जुले बताएकि थिइन । त्यस्तै संजयको पनि श्रीमतिले जहिले पनि पैसा मात्र पठाउ भन्ने गरेको पैसा बाहेक अरु केहि पनि कुरा नगर्ने सधै झगडा गर्ने गरेको साथै पैसा नभए अरुसगैँ जान्छु भन्दै दिनहुँ झगडा गर्ने गरेकोले आफुहरु दुबै जना उस्तै घरपरिवारबाट नै पीडित भएकोले आफुहरुले बिबाह गरेको बताएकी थिइन । मन्जुकी आमाजुले भने आफ्नो भाईले पठाएको १० लाख फिर्ता गर्नु पर्ने र भाईलाई डिभोर्स दिनु पर्ने बताएकी छिन ।

भिडियो हेर्नुस:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post