अपांग श्रीमतिलाई र बिरामि छोरोलाई यस्तो गरे श्रीमानले ,चिच्याइ चिच्याइ रुदै भोकभोकै (हेर्नुस् भिडियो

काठमाडौं जस्तो महङ्गो सहरमा दुई सन्तान साथमै लिएर श्रीमानले बिचल्लि बनाएर हिडेपछि शारीरिक अशक्त चेलिले चिच्याइ चिच्याइ रोएको देख्दा जो कोहिको मन पनि सामान्य रुन सक्छ ।

पन्ध्र महिनाको छोरो र आठ बर्षकि छोरी अनि आफू जो रुद बसेकि छिन् ।घर नेपालगन्ज र माइत स्याङ्जा बताउने मनमाया श्रेष्ठ जो शारीरिक अपांग छिन् । उनका हातखुट्टा सामान्य छैनन् र बोलिमा स्पष्टता पनि छैन ।

बिवाह गरेको नौ बर्ष बितिरहदा उनले कहिले होटलमा काम गरिन त कहिले चिया पसल खोलेर काम गरिन ,आफ्नो शरिरले आफुलाई ठगे पनि उनी आफ्नो काममा सधै प्रतिबद्ध भएर लागिरहिन ।

सगै जिउने म र्ने कसम खाएको उक्त जोडि अहिले अलगिएको छ ।छोरो जन्मिएको महिना दिन नबित्दै श्रीमानले घर छोडेर हिडेपछि र सम्पर्कमा नै नआएपछि अहिले मनमाया अथाहा पीडा बोकेर बसिरहेकि छिन् । घर भाडामा लिएर बसेकि मनमाया सग नत कोठा भाडा तिर्ने पैसा नै छ नत छोराछोरी बारम्बार बिरामि भैरहदा उपचार गर्ने सामर्थ्य नै छ । सामान्य घर झ गडा भने भैरहने उनी बताउँछिन् ।

आफ्नो श्रीमान रङ्गको काम गर्ने र बिहान बेलुकाको छाकसम्म टार्न सकिन्थ्यो तर अहिले एकछाक खाएर अधिक्तम भोकै बस्ने गरेको उनी बताउँछिन् ।आफू भोकै बसेपनि आफ्नो बिरामि छोरोको उपचार आफुले गर्न नसकेको र यस्तो अवस्थामा श्रीमानले समेत छोडेर गइदिनुले आफुलाई हदै पीडा दिएको उनी बताउँछिन् ।

आफू सानै हुदा दुबै बुवाआमा आफुले गुमाएको र अरुको घरमै बसेर पढेर यहासम्म आइपुगेको तर जब श्रीमानको सबैभन्दा बढि आवश्यक थियो त्यहि समय कसैको पनि साथ नहसनुले आफुलाई हदै पिरोलेको र आफुसग नागरिकता पनि नभएको भन्दै उनी धुरुधुरु रुन्छिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post