इन्द्रेणिमा यसरी लाग्यो भिषण आ गो ,कृष्ण कंडेल रुदै कराउदै (हेर्नुस् भिडियो)

नया बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्स जहाँ इन्द्रेणि दोहोरि सहित सुटिङ हुने गर्थ्यो अहिले उक्त कम्प्लेक्समा नै बिषण आ गलागि भएको छ ।

बानेश्वरका डिएसपि मिमबहादुर लामाले दिएको जानकारी अनुसार उक्त विल्डिङको जिम सेन्टरमा आ ग लागि भैरहेको छ ।नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाले आ गलागि नियन्त्रण लिनका लागि हर प्रयाश गरिरहेका छन् ।नियन्त्रणका निमित्त काठमाडौंबाट बाक्लो जमातमा दमकलहरु आएर निभाउने प्रयत्न गरिरहेका छन् ।

आ गलागि केका कारण भएको अहिलेसम्म पनि जानकारी आएको छैन ।आ ग लागि भएपछि इन्द्रेणीका सन्चालक कृष्ण कंडेल पनि उक्त घ टना स्थलमा उपस्थित भएर नियन्त्रण गर्न हरसम्म प्रयाश गरिरहेका छन् । उनको हाउभाउ र भोलिमा स्पष्टै एकदमै ठूलो क्षति भएको र हदैसम्मको दुखि भएको सहजै आकलन गर्न सकिन्छ । उनका आखाभरि टिलपिल आँसु देखिन्थे ।करोडौको क्षति भएको प्रत्यक्षदर्शी बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post