म’लद्वा’रमा ८ इन्च लामो माछा प’सा’लेपछि….


कब्जियत को समस्या ले हैरान भए का एक जना चिनि याँ नागरिक ले आफ्नो म’लद्वा’रमा ८ इन्च लामो माछा प’सा’लेपछि अस्पताल को बास बस्नु परेको छ । समाचार अनुसार, ती व्यक्तिले आफ्नो रेक्टम (म’लद्वार)मा २० सेन्टि मिटर लामो इल प्रजातीको माछा प’सा’लेका थिए ।

 तर माछा मलाशय पुग्नुअघि नै ती व्यक्तिको पेटमा नै अ’ड’किएपछि उनलाई अस्पताल लगिएको हो ।एकजना व्यक्तिले माछा हा’लेमा दि’सा नियमित हुने बताएपछि उनले त्यसो गरेका थिए ।चिकित्सकहरुले अ’प्रे’सन गरेर उनको पेटबाट माछा बाहिर निकालेका हुन । ठूलो आ’न्द्राका व्या’क्टेरिया पेटसम्म पुगेपछि राता र’क्तको’ष नष्ट हुने र त्यसले गर्दा समस्या आउने चिकित्सकले बताए ।

घटना चीनको जि’आंग्सु प्रान्तको हो । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार, शुरुमा लाज लागेृर उनी अस्पताल गएका थिएनन् । तर पीडाले छ’टप’टिन थालेपछि उनले अस्पताल जाने निर्णय गरेका थिए ।

क’ब्जियतको समस्याबाट करिब ९० प्रतिशत मानिस प्रभावित छन् । क’ब्जि’यत हुनु, पे’ट ग’डब’ड हुनु, पेटमा ग्या’स ब’न्नु, पेट सफा नहुनु आदिजस्ता समस्या गाउँभन्दा सहरी जीवनमा आमसमस्या जस्तै बनेको छ । भनिन्छ ‘पेट ठीक भए सबै ठीक ।’पेटबाट नै ३६ प्रकारका रो’गको सुरुवात हुन्छ । जस्तैः पा’इल्स (अ’ल्काई), गे’स्ट्राइ’टिस, डा’यबि’टिज, टाउको दु’ख्ने, मुख ग’न्हाउने, वा’कवाकी लाग्ने, बान्ता हुने आदि । पे’ट नै रोगको घर हो ।

यदि तपाईंको पेट, पाचन प्रणाली ठीक छ भने स्वास्थ्य ठीक छ । पेटबारे एउटा भनाइ छ- ‘जहाँ बढा पे’टका घे’रा, वही डाला रोग ने डे’रा ।’ अर्थात् सामान्य आयतनभन्दा ठूलो आकारमा पेट बढ्नुको अर्थ रोगले शरीरमा डेरा जमाउनु हो । विडम्बना हाम्रो समाजमा पे’ट बढ्यो भने यसलाई राम्रो मान्छन् । स्वस्थ्य र सम्पन्नताको प्रतिक ठान्छन् । वास्तवमा पे’ट लाग्नु वा बढ्नुको अर्थ व्यक्तिमा रोगको सुरुवात हुनु हो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post