हेर्नुस् !सचिनले बिनिताका बुबासँग यस्तो कुरा गरे,छोरी धेरै मनपर्यो भन्दा यस्तो जवाफ आयो (भिडियो हेर्नुस्)


गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिगुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् 

र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

गुल्मिका सचिन परियार जो अहिले चिरपरिचित नाम हो सायद‌ै नचिन्ने कोहि होलान् ।उनी अहिले यत्रतत्र सर्वत्रनै छाइरहेका छन् ।सचिन परियारको जन्म २०१२ फेब्रुअरी ६ मा गुल्मि जिल्लाको मुसिकोट गाउमा भएको हो ।सचिनको पिताको नाम तेजेन्द्र परियार हो ।सचिन सानै छदा आमाले छोडेर गइन ।बुवा तेजेन्द्र परियार र दोस्रि आमा माया परियारसग गुल्मि जिल्लाको सदरमुकाम तोमगाछमा कोठा भाडामा बस्दै आएका थिए ।

उमेरले बर्ष ९ निर्दोष स्वभाव हस्मुख र बोलिमा चन्चलता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखाएका थिए ।उनको प्रस्तुतिले सारा नेपालिको मन जित्न कुनै समयनै लागेन उनी एकाएक भाइरल भए सारा मिडियामा सचिनकै नाम गुन्जायमान भयो ।\

अहिले हामीले यी दुवै विनिता कुमाल र सचिन परियारलाई एकै साथ ल्याएका छौं ।साना नानीहरुले आफ्नो कला र रमाइलो गरेर निकै रमाइलो गरेका छन् ।सचिनले बिनिताका बुबासँग पनि निकै मीठो कुरा गरेर उनलाई शिघ्र स्वास्थलाभको शुभकामना पनि दिएका छन् ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post