कठै ! क्याफे लान्छु भनेर कोठा लगी ब लात्कार गरे,अहिले यी युवतीको यस्तो छ हालत (भिडियो हेर्नुस्)


आफुलाई ब’ला’त्कारको प्र’या’स गरे पछि आफ्नो घर अगाडि आएर बोलाउने र भेट्न नगए बेइ’ज्ज’त गर्दिने, मा’र्ने सम्म को ध’म्की दिएको भन्दै एक १९ वर्षीय युवती मिडिया मा आए की छिन । 

नाम ठेगाना नखुलाइए को ती युवती आफू फाइनान्समा काम गर्दै आए को बताउँ छिन । बाबू बितिसके पछि आमा र भाईको साथमा काठमाडौ मा बस्दै आएकी उनी फाइनान्समा कलेक्सन को काम गर्छिन । त्यही काममा पैसा संकलन गर्न जाने क्रममा भेटिए का एक ब्य’क्तिले आफुलाई यस्तो गरेको उन को भनाइ छ ।

लगन खेल को इ’टि टोलमा रहेको सैलुन मा संकलन का लागि जाने क्रममा त्यही सैलुनका मुकेश पाण्डे नाम गरेका ती ब्याक्तिसगँ चिनजान पछि साथी बनेको ती युवतिले बताईन । करिव ४ महिना त्यसरी दिनहुँ संकलनमा जाने क्रममा साथी बनेका मुकेश बिबाहित हुन र उनको छोराछोरी पनि रहेको आफु लाई पहिले नै थाहा भएको ती युवति को भनाई छ । 

आफू सैलुन मा संकलन का लागि जादाँ एक दिन मुकेश ले आफुले सै’लु’न छो’ड्’न लागेको बताए । किन छोड्न लाग्नु भएको भनी आफुले सोध्दा बसेरै कुरा गरौँला भनी उनले भनेका थिए ।

शनि बार आफ्नो छुट्टी भएको दिन मुकेशले क्याफे तिर जाम उतै गफ गरौ भनी आफु लाई म्यासेज गरि बोलाए पछि आफू र आफ्नो एक साथि आउने मुकेश लाई बताए को उन को भनाई छ । मुकेशले पनि उस्को एक साथी आउने भनी आफु लाई लिन आए पछि आफू सगैँ गएको उनले बताईन । आफु लाई मुकेशले साथिको कोठा मा लगे पछी किन क्याफे जाने भनेर यहाँ ल्याए को भन्दा साथिहरु आए पछी जाने भनी मुकेश ले उस्को साथि लाई मेरो साथी लिन पठाए को ती युवतिले बताईन 

मुकेश को साथी बाहिर गए पछि भने मुकेश ले आफु लाई जता भाबी छुने गरे को उनको भनाई छ । मुकेश को त्यो ब्यबहार भए पछि आफ्नो साथी आए पछि क्याफे नजाने भए आफु हरु घर जाने बताईन । तर मुकेश ले अब क्याफे नजाम हामी घर पुर्याइ दिन्छु भन्दै त्यहा रक्सी खाएको उनले बताईन ।

आफुहरु त्यहा बस्न नमाने पछि आफ्नो साथिलाई मुकेशको साथिले घर पुर्याउन गएको र आएर आफुलाई पनि घर पुर्याइदिने भने पछि आफू केहिबेर त्यहा बस्दा मुकेशले फिलिङ्स आयो भन्दै आफ्नो स्त’न छु’ने, क’प’डा खो’ल्न खोज्ने र हात समातेर ब’ला’त्का’र’को प्र’यास गरेको बताईन ।

आफू उस्लाई हटाएर त्यहाँबाट भागेपछी बाटोमा मुकेशको साथी भेटिएको र उस्लाइ सबै कुरा भने पछि उसैले आफुलाई घर पुर्याइदिएको उनले बताईन । त्यस पछि पनि मुकेशले आफुलाई बारम्बार धम्की दिने गरेको उनको भनाई छ । आफू घरमा भएको बेला आफ्नो घर बाहिर आएर बाहिर ननिस्किए घरमा, टोलमा आफ्नो बे’इ’ज्ज’त गरिदिने भन्दै आफुलाई ध’म्का’एर भेट्न बोलाउने गरेको उनले बताईन । साथै प्र’हरिमा गए आफू जेलबाट निस्किएर मा’र्ने ध’म्की पनि दिने गरेको ती युवतिले बताईन ।

भिडियो हेर्नुस:-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post