जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका-११ पडरियामा एक पुरुषको श व फेला परेको छ ।
सडक छैउमै सुन्तला रंगको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको पुरुषको श व आज विहान फेला परेको हो । मृ तकको पहिचान खुल्न सकेका छैन । घ टनास्थल पुगेर प्रहरीले अ नुस न्धान थालेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले श व फेला परेको विषयमा अनु सन्धान भइरहेको जानकारी दिए ।