खाना खाने बेला भएको त्यो झ’गडा जसले सबैलाई रुवायो ……


काठमाडौं– खाना खाले बेला भएको वा’द’वि’वादले झ’ग’डा’को रुप लिँदा डोटीमा १ जनाको मृत्यु भएको छ। बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झ’ग’डामा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच वि’वा’द भ’ए’को थियो। विवादले उग्र रुप लिएपछि दुई जनाबीच कु’टा’कु’ट नै भएको थियो।

मिलनको कु’टा’इ’बाट धनबहादुर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए। कु’ट’पि’टमा सं’ल’ग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरेको छ। पक्राउ परेका मिलनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post