हेर्नुस् !भुपेन्द्रलाई मा र्ने एकजना ह त्यारा प क्राउ परे,मा र्ने समुह बारे यसरी खुलाए रहस्य (भिडियो हेर्नुस्)


कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको ह”त्’यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट प”क्राउ परेका छन्।पक्राउ पर्नेमा लम्कीचुहा-३ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन्। शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट प”क्राउ गरेको हो।

आइतबार बेलुका शाही धरान विजयपुरबाट प”क्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो। पछ्याउँदै जाँदा शाही विजयपुरमा प”क्राउ परेको खड्काले बताए। बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर ह”त्,या गरेको थियो।

हत्या गरेको आरोपमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ। जाहेरी परेकामध्ये शाहीसहित सात जना फ,रार थिए। टीकापुर ह,त्,याको दुई साता नाघ्दा पनि प्रहरीले त्यसको का,रण पत्ता लगाउन सकेको छैन।

शाहीसहित बडुवाल ह,त्,याका १० आ,रोपी प,क्राउ परेका छन्। अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, कैलाली प्रहरीले भने आधिकारिक रूपमा जानकारी दिन मानेको छैन।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post