इटहरीमा प्रेमीकाले धोका दिएपछि प्रेमीले वि ष खाए,अहिले यस्तो अवस्था भयो (भिडियो हेर्नुस्)


इटहरी उपहानगरपालिका वडा नम्बर ३ घर भइ बसोबास गर्दै आएका १७ बर्षका युबक फुर्बा शेर्पा तीन बर्षदेखि एक श्रद्धा नाम गरेकि युबतीसग प्रेममा परेका रहेछ्न । 

भनिन्छ प्रेममा मान्छे अ’न्धो हुन्छ जुन कुरालाई आजको घ’ट’नाले सत्य साबित गरेको छ । तीन बर्षदेखिको उनिहरुको मायामा कसको नजर पर्यो खै, उनिहरुले गत शनिबार ब्रे’क’अ’प गर्ने निर्णय गरे र सगै म’र्ने र सगै जि’उने कसम खाएका उनिहरुले मु”सा मार्ने बि’ष खाने निर्णय गरे ।

यसैक्रममा फुर्बा शेर्पाले मुसाको बि’ष खादा रहेछन र अहिले उनि धरान बिपि स्वास्थ्य प्रतिष्ठानमा सि’कि’स्त छ्न । फुर्बाका दिदी र आमा आज मिडियासामु आएका छ्न । आफू काममा गएर बेलुका साढे सात बजे घर फर्किदा उनको छोरोलाइ रोडमा ल’डि’र’हेको अबस्थामा भेट्टाएको बताउछिन उनी । श्रद्धाको बाबुआमाले नै फुर्बालाइ स्कुटिमा ल्याएर त्यहा छोडिदिएको कुरा पनि उनले खुलाइन ।

फुर्बाले साचो माया गर्दा उता श्रद्धाले भने छलिरहेको कुरा फुर्बाको दिदिले बताइन । फुर्बाले बिबाह नै सोचेर माया गरेको तर श्रद्धाले भने आफ्नो बाबुआमालाइ समेत फुर्बा र उनको प्रेमसमबन्धको बारेमा नबताएको कुरा पनि उनले बताइन । श्रद्धासग बोल्न थालेपछी पुरै परिबर्तन भएको र आमासग झ’र्कि’ने, भनेको नमान्ने जस्ता क्रियाकलापहरु आफ्नो भाइले गरेको बताउछिन उनी ।

दउसै घरमै ल्याएर राख्दा रहेछ्न फुर्बा श्रद्धालाई, श्रद्धालाइ नै बुहारी बनाउछु भन्ने फुर्बा आज उनकै कारण अस्पतालमा जी’व’न र मृ’त्युुसग लडिरहेका छन । उनका दिदिका अनुसार श्रद्धा अर्कै केटासग पनि बोल्ने गरेको बताइन । मोबाइल ह्या’क भयो भनेर समेत ढाटेकि रहिछिन श्रद्धाले फुर्बालाइ । मोबाईल ह्याक भएको हो कि हैन भनेर चेक गर्न फुर्बा घरैमा जादा भने श्रद्धाले मोबाईल लुकाएको कुरा पनि उनले बताइन ।

फुर्बाको ममिलाइ एक अन्तिमचोटि भेट्न बोलाइदिनु भनेर लाख बि’न्ती गरेकी रहिछिन श्रद्धाले । श्रद्धा फुर्वासग मात्र नभएर अन्य धेरै केटाहरुसग पनि बोल्ने गरेको कुरा फुर्बाकी दिदिले खुलाइन । फुर्बालाइ राती ११ बजे कल गरेर मेरो दाइ क’न्ट्र’या’क्ट कि’ल’र हो भन्दै अनेक तरहका ध’म्की दिएर एक यारुन राई नाम गरेको युबकले श्रद्धासग बोलिस भने मा’रि’दि’न्छु समेत भनेको बताइन ।

बि’ष खाएको १ घण्टासम्म सगै रहेछ्न उनिहरु दुबैजना तर शरीर ल’ल्या’क’लु’लु’क भएपछी भने एक्लै जौ भनेर श्रद्धाले साथ छोडेको कुरा पनि उनले बताइन । कस्ती नि’ष्ठु’री त, कसरी छोड्न सकेकी आफ्नी प्रेमिलाइ बे’हो’श अबस्थामा यसरी एक्लै सडकमा । श्रद्धाको बाबुआमाले भने घरअगाडि छोडिदएर पुलिस ल्याउछु भनेर ध’म्की दिएर गएको बताउछिन उनी ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post