सबैले निको हुन्छ भनेर आशा गरेका अनिताको अचानक यस्तो खबर बाहिरियो, श्रीमान निकै पिडामा (भिडियो हेर्नुस)


अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ ।

 टि`कटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का र बिनोद खड्का झन्डै ३ बर्ष पछि आफ्नो गाउँमा गएर दशैँ तिहार मनाएर काठमाडौँ फर्किसकेका छन ।

बिगत लामो समयदेखि बिरामी अनिताको अप्रेशनको लागि फेरी काठमाडौँ फर्केका थिए भने यति बेला अनिताको अप्रेसन भैसकेको छ । बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो।

अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिए। केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। सबै कि प्यारी मायालु अनितालाई सबैले साथ दिए ।

उपचारको लागि सबै पैसा सकियो बिनोदसंग , त्यसकारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। त्यहि सहयोग बाट अनिता को उपचार हुन् सफल भयो। भगवान जस्तो श्रीमानको मायाले गर्दा अनिता लाई सन्चो हुदै गएको छ । पहिलेको अवस्था भन्दा अहिलेको अवस्थामा अनिता लाई धेरै फरक देख्न सकिन्छ। यसै बिषयलाइ लिएर अनिताका श्रीमान् र दिदि सग गरिएको 

कुराकानी तल हेर्नुहोला

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post