खाना खान भनेर हाम्रो टिम नेपालद्वारा संचालित होटल गए का पुण्य गौतम एक्कासि आफु माथि भौतिक रुपमा कु’ट’पि’ट हुन खोजे को भन्दै आ’क्रो’शी’त भएका छन । उक्त होटल मा मिडिया पनि पुगे पछि त्यहा को अबस्था नियन्त्रण भन्दा बाहिर भएको छ ।
हाम्रो टिम नेपाल ले ६५ रुपैया मा नै बिरामी तथा अ’स’ह्य’हरु लाइ खाना दिने गरेको थियो जस को जताततै प्रशंसा पनि भएको थियो तर पुण्य गौतम माथी किन गरियो यस्तो व्यवहार ?६५ रुपैयाँ मा खाना खान गएको बताउने पुण्य गौतम लाइ एकाएक कु’ट’पि’टको प्रयास भएको भन्दै उनी आ’क्रो’शि’त भएका छन । आफु माथि हात हालिए को भिडियो नै रहेको भन्दै उनी । हाम्रो टिम नेपालका ब्यक्ती हरुले भने यो कुराको प्र’ति’बा’द गरेका छ्न । डोनेसन को विषय मा मिडिया कर्मी र उनि हरु बिच च’र्का’च’र्की पनि परेको छ ।
हाम्रो टिम नेपाल का तर्फ बाट एक पुरुषले यस्तो प्रश्न गरेका छ्न “तपाइ लाइ के थाहा छ हाम्रो टिम नेपाल का बारेमा, कहाँ पुगेको छ हाम्रो टिम नेपाल, डोनेसन बक्स र बाहिरको सहयोग ले हाम्रो टिम नेपाल देशका कुना कुनामा पुगे को छ हाम्रो टिम नेपाल ?” के रेकर्ड छ तपाइ सग हाम्रो टिम नेपाल को भन्दै सवाल गरे उनले ।
डोनेसन बक्स खाना घर संचालन को लागि नराखे को कुरा पनि उनले खुलाए । डोनेसन बक्स अ’प्ठ्या’रोमा परेको मान्छेलाइ आ’प’त’का’ली’न अबस्थामा सहयोग गर्नको लागि राखिएको कुरा पनि उनले बताए । तपाइँ हरु जस्तै मिडिया को कारण ले र तपाईंहरुको ग’ल’त प्रचारबादले हामि लाइ सहयोग नआएको र हाम्रो संस्था ब’द’ना’म भएको कुरा पनि उनले बताए ।
बाकी हेर्नुस तलको भिडियोमा :-