गोरखामा बुहारीको कु’टा’इबाट जेठाजुको मृ-त्यु भ-एको छ । जिल्लाको आरुघाट गाउँपालिका-४ थुमीमा बुहारीको कुटाइबाट ४९ वर्षीय चामबहादुर बरामको मृ-त्यु भएको जिल्ला प्र-ह-री कार्यालय गोरखाले जनाएको छ ।
आफ्नै बुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कु-टपि-टबाट उनी ग-म्भीर घा-इ-ते भएका थिए । शनिबार दिउँसो कुटपिटबाट घा-इ-ते भएका चामबहादुरलाई उ पचा रका लागि सोमबार काठमाडौं लैजाँदै गर्दा बाटोमा नै ज्या-न गएको प्र-ह-री-को भनाइ छ।
घ-ट-ना-को जानकारी पाएपछि इलाका प्र-ह-री कार्यालय आरुघाटबाट खटिएको प्र-ह-री-को टोलीले कु-ट-पि-टमा संल-ग्न आमाछोरीलाई नै प-क्रा-उ गरेको छ। प-क्रा-उ परेका दुबैविरूद्ध ज्या-न मु-द्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्र-ह-री-ले जनाएको छ ।