कठै !यसरी नेपाली चेलीलाई पुर्याइदैछ यौ न अखडा,दुबईमा १३ जना नेपाली चेली यस्तो अवस्थामा फेला परे (भिडियो हेर्नुस्)


वैदेशिक रोजगारि नेपाली हरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देश मा रोजगारिको अवसर नहुदा नेपाल का युबायुबतिहरु बर्सेनि हजारौ को संख्या मा बिदेशि इरहेका छ्न र उनि हरुको गन्तव्य भने खा’डी मुलुक हरु बन्दै गएका छ्न

यसरि बिदे शिने युबा हुन या युवती आफ्नै नेपाली द’ला’लहरु बाट ठगिने र विभिन्न समस्या मा पनि पर्ने गरेका छ्न, यस्तै घ”टना कुबेत मा पनि घटे”को छ ।वैदेशिक रोजगार को क्रम मा कुबेत पुगेका नेपाली चेलि हरु लाइ आफ्नै दाजुभाइले यौन अ’ख’डामा पुर्याउने प्रयास मात्र गरेनन भनेको नमाने पछी ला’गु’प’दा’र्थ दु’र्ब्य’स’निको अ’भि’यो’गमा जे’लसम्म पुर्याए । यसरी अर्का को देश मा पनि आफ्नै दाजु भाइ बाट हाम्रा छोरी चेली हरु सुरक्षित नभए को खबर ले कुन चाहिँ नेपाली को मन न’दु’ख्ला र । 

आज को वि,ष,य तीनै पि’डि’त महिला हरु जो जे’ल बसेर नेपाल आएका छ्न उनी हरु कै जिबनक थामा आधारित छ ।काठमाडौं छापा कोसी घर भए की सरिला थापा नाम गरेकि एक महिला कुबेत मा सन २०१७ देखि घरेलु कामदार को रुप मा काम गर्दै आए की थिइन, काम राम्रै चलि रहदा केही नेपाली ठ’गहरुले बढी पैसा दिने प्रलोभन मा पारि उन लाइ त्यस ठाउमा काम गरेको सात महिना पछी भ’गा’ए ।

अर्कै घर मा काम त दिए उनलाइ तर तलब भने पहिले को चित्त बुझ्दो पाइनन उनले र तलब माग्दा ला’गु’प’दा’र्थ दु’र्ब्य’स’निको अ’प’रा’धमा फ’सा’ए’र जे,ल सम्म पुर्याइ दिए । केही पैसा कमाउला भनेर गएकि उनी जे’ल बसेको एक महिना पछी रि’त्तो हात नेपाल फर्किइन ।

उनि हरुले भने बमो जिम नगरे को हुनाले मलाइ फ’सा’ए’को हो भन्छिन उनी । जे’ल बस्नुपर्यो, समाज को नजर मा नराम्रो भैयो, घर परिवार बाट पनि टाढा बस्नु परि रहेको छ भन्दै गु’ना’सो गर्छिन उनी । न कसैले काम नै दिन्छ, अरु त अरु आफ्नै श्रीमानले समेत स्विकारे को छैन उनलाइ । क’ठै ब’रा आए देखी छोरा छोरी सग पनि भेटे को छैन भन्छिन उनी ।

अर्कि काठमाडौं फर्पिङ घर भए की पुजा तामाङ नाम गरेकि महिला को पनि यस्तै छ पी’डा । ठयाक्कै सरिला कै कहानी, बिश्वास नै गर्न गा’ह्रो, निकै नै अ’प्ठ्या’रो स्थिती छ वैदेशिक रोज गारिमा पनि । अर्कै राम्रो काम लगाइदिने प्र’लो’भ’नमा पारेर कमिसन खाएपछी उनलाइ पनि ठ’गे’र जे’लसम्म पुर्याइयो 

काठमाडौको गोगङ्बु घर भएकि कोपिला साही ठकुरी नाम गरेकि यी महिलाको पि’डा भने अलि भिन्न किसिमको रहेको छ । सन २००७ सालदेखी कुबेतमा फेमेली भिसामा बसिरहेकी कोपिलालाइ दसैमा घर जानुभन्दा अगाडि कोपिला र सरिलाले सामान लगिदिनु भनेर अनुरोध गरेपछी उनी पनि त्यहा पुगिन । नखाएको बि”‘ष लाग्यो भनेझै उनी पनि द’ला’लहरुको च’ङ्गु’लमा परिन । 

आफ्नै श्रीमानलाई पनि फ’सा’उ’छ’न भन्ने ड”र छ उनलाइ ।पि’डि’त महिलाहरूको मात्र कुरा गरिरहेपनी पुरुषहरु पनि अ’छु’तो भने छैनन । कृष्णकुमार पुरी नाम गरेका पुरुष पनि यो झ’मे’लामा परेका छ्न । केटि केटिमात्र भएको भए उनिहरुले फ’सा’उ’न सक्दैन थिए तर उनिहरुले योजना बनाएर हामीलाई एउटै कोठामा तास, र”क्सी सहित फ’सा’ए भन्छ्न उनि 

कुकका काम गर्ने मानबहादुर घिमिरेलाइ पनि छ’ल गरेर फ’सा’ए’को बताउछ्न । अर्का खेमबहादुर बुढा मगर नाम गरेका पुरुष पनि परे फ’न्दामा, फर्किनुपर्यो जेलपछि स्वदेश । को हुन त यी सबैलाइ फसाउने खलनायक? पी’डि’तहरुको मुखबाट पुष्पराज खतिवडाको नाम बाहिरिएको छ । सम्बन्धित निकायबाट पक्कै पनि केही महत्वपूर्ण प्रयास हुने कुरामा हामी सबै आशाबादी छौ ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post