६ कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएपछि ….., बिद्यालयका प्रधानाध्यापक पक्राउ


जम्मा ६ कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएपछि हंगामा, बिद्यालयका प्रधानाध्यापक पक्राउएजेन्सी । रोचक र विचित्रको संसार खोज्न हामी नेपालीलाई भारतभन्दा टाढा जानु पर्दैन ।

हरेक विबाहन साँझ भारतमा कुनै न कुनै नयाँ घटना घटिरहेको हुन्छ ।यसैबिच हालैमात्र भारतको उडिसा राज्यको एक विद्यालयकी छात्राले होस्टलमा बच्चालाई जन्म दिएकी छिन् । सुन्दा पत्यर नलाग्न सक्छ तर घटना ससत्य हो ।

भारतको उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माएपछि दुई जना शिक्षकलाई गिरफ्तार गरिएको छ । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक

Post a Comment

Previous Post Next Post