कठै !आफ्नै दाजुलाई भाईले का टेर मा रे,खुकुरीले यसरी मा रेपछी गाउँ नै थर्कमान भयो (भिडियो हेर्नुस्)


इलामको सन्दकपुर गाउँपालिका वडा नं १ चारगैरेमा आफ्नै साईला भाईले जेठा दाजुलाई का टेर मा रेका छन् ।उनले दाजुको मुटु र कन्चठमा घोचेर तड्पाएर मा रेका हुन् ।उनको बीभत्स तरिकाको ह त्या गरेर घरमै छो डेका थिए ।

उनका बुबा जीवन कुमार मुखियाको अनुसार साइला छोरा चक्रबहादुर मुखियाले जेठा छोरा इच्छाबहादुर मुखियाको ह त्या गरेका हुन।साझको साढे ६ बजे तिर घ टना घटेको जानकारी आएको छ ।

बुबाले यस्तो घ टना हुनै नसक्ने भन्दै आफुलाई विश्वास गर्न निकै गाह्रो भएको कुरा बताएका छन् ।बुबलाई उनका बैनी ज्वाईंले खबर गरे पछि उनी घ टना स्थल पुगेको बताए ।छोराहरुको एक दमै मेल मिलाप रहे  को तर मदिरा सेवन गरेर घ टना भएको हुनसक्ने उनले जिकिर गरे ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post