केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दुलाहाका सालीहरुले जुत्ता फिर्ता दिने हिन्दु बिवाहमा एक चलन हो । तर यस्तो चलनका का’र’ण कतिपय ठाउँमा प्रायगरी भारतमा बिहे नै भाँ’डि’एको खबर हामी बेलाबेला सुन्नमा आउँछ ।
तर यसरी बिहेमा केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दु’लाहाका सालीहरुले जुत्ता फिर्ता दिने चलन भनेको हिन्दुको बिवाहमा गरिने एक चलन नै हो।
यसैबीच केहि दिनअघि देखि एउटा भिडियो सामाजिक संजाल विशेषगरी टिकटकमा खुवै भा’इ’र’ल भएको छ । विहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछी बिहेमै ल’फ’डा परेको छ । सो भिडियोमा सालीले बेहुला पक्षलाई यति मजाले थ’र्काइन कि जसको का’रण उनी निकै नै वि’वा’दास्पद बन्न पुगिन । त्यही बेला उक्त भिडियोलाई कसैले खिचिरहेको थियो ।
मुना बानिया नाम गरेको टिकटक अकाउन्टबाट अप्लोड गरिएको सो भिडियो टिकटकमा भने डि’लि’ट गरिएको छ तर यो भिडियो अहिले सामाजिक संजालभरी य’त्र’त’त्र स’र्वत्र भाइरल भइरहेको छ ।