कठै !सप्तकोसीले फेरि लियो अर्को ज्या न,यस्तो अवस्थामा श व फेला परेपछि सबै स्तब्ध भए (भिडियो हेर्नुस्)


झापा जिल्लाको दमक ६ घर भएर बसोबास गर्दै आएका एक सुबास नेपाल नाम गरेका पुरुष सप्तकोशी नदिमा डु”बेको अबस्थामा मृ”त फे”ला परेका छ्न ।

नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको समन्वयमा मृ”तकको लाछ भने शकुसल निकालिएको छ । अहिले सम्म मृ”तकको परिवारको बारेमा जानकारी नभएको कुरा प्रहरिले बताएका छ्न ।

अनुमानित ४० बर्ष उमेरका उनी यसरि दिनदहाडै सप्तकोसीमा हा”म फालेको सुचना प्राप्त गरेपछि शसस्त्र प्रहरी बलले आफ्नो ज्या”न जो”खिममा राखेर भएपनी मृतकको श”ब भने शकुसल बाहिर निकालेको छ । जिल्ला स्वास्थ्य कार्यलय मोरङमा कार्यरत मृ”तकका स्टाफ मार्फत उनको परिवारलाइ खबर भने पुगिसकेको छ । स्रोतसाधनको अभाब हुँदाहुदै पनि प्रहरीले जो”खिम मोलेर यो कार्य गरेको कुरा पनि प्रहरीले बताए 

मोबाइल निकालेर फोटो खिच्ने क्रममा उनको मृ”त्यु भएको भन्ने ह”ल्ला रहेको छ । प्रहरीले मिडियामार्फत आफ्नो सुरक्षाको निमित्त पनि यस्ता कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताउदै मिडियाकर्मिलाई पनि उनले सचेतना फैलाइदिन अनुरोध गरे ताकी फेरिफेरी यस्ता घटनाहरु नदोहोरिउन ।

बिना लाइफ्ज्याकेट बिना अक्सिजन पानीमा एउटा डोरिको सहायतामा हा”म फा”लेर निकालिएको रहेछ मृतकको श”ब, धन्य होस निडर प्रहरीहरुको ।मृतकबारे थप जानकारी भने पोस्टमार्टम रिपोर्ट पछि आउने कुरा पनि प्रहरीले खुलाए । घटनास्थलमा सिसिटिभी त रहेछ तर त्यसमा रहेको फुटेज हेर्न भने गृहमन्त्रालयको आदेश चाहिने कुरा त्यही सिमामा खटिएका प्रहरीले बताएछ्न ।

थप जानकारीको लागि भिडियो हेर्नुस :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post