हेर्नुस् श्रीमानले १२ जनासम्म सौता ल्याए,१८ वर्ष कान्छी ल्याएपछि यस्तोसम्म गरे (भिडियो हेर्नुस्)


झापा मा एक पुरुष ले १२ जना बिहे गरेर ल्याए को भन्दै उनकी एघारौ श्रीमती मिडिया मा आएकी छिन । सुन्दै अचम्म लाग्ने घ,ट,नामा एघारौं पटक मा बिबाह गर्ने महिला श्रीमान भन्दा १० वर्ष जेठी हुन । 

आफ्नो पहिलो श्रीमानसगँ सम्बन्ध बिच्छेद गरेर बसेकी ती महिला उक्त ब्याक्तीसगँ सामाजिक संजाल फेसबुक मार्फत चिनजान भएको बताउँछिन । उनि पहिलो श्रीमानसगँ छुट्टिए पछि झापा मै सामान्य होटल गर्दै बसेकी थिइन । ती ब्याक्तीसगँ बिबाह गरे पछि होटल पनि छाडेकोले अहिले आफ्नो बिचल्ली भएको उनको भनाई छ ।

खोटाङ जिल्लाको पाथेका ३ घर भएका लक्ष्मण राईसगँ उनले बिबाह गरेकी हुन । फेसबुक बाट चिनजान भएका लक्ष्मणले आफू मलेसियामा हुदाँ श्रीमती पोइला गएकी र अहिले अस्फ्नो एक छोरी रहेको बताएको उनको भनाई छ । तर अहिले बुझ्दा उनले आफू सहित १२ जना बिबाह गरेको थाहा पाएको उनको भनाई थियो । आफू एघारौं श्रीमती भएको उनको भनाई छ । आफुसगँ केही महिना बसे पछि काठमाडौ गएर आउँछु भन्दै हिडेका उनले फेरि अर्कि बिबाह गरेको आफुले थाहा पाएको उनको भनाई थियो ।

आफू राम्रैसगँ होटल संचालन गरेर बसिरहेको अवस्थामा लक्ष्मणले आफ्नी श्रीमती पोइला गएको भन्दै आफुहरु बिबाह गरि सगैँ बस्ने बताए पछि उनिसगँ बिबाह गरेको उनको भनाई छ । बिबाह गरेर लक्ष्मण पनि झापामा आफू बस्दै आएको कोठामै बसेको उनले बताईन । लक्ष्मणले उनलाई खोटाङ पनि एक पटक लिएर गएको बताईन । उताबाट आए पछि छोरिलाइ पनि ल्याएर डान्स बारमा काममा लगाएको उनको भनाई छ । आफुले कमाएको सबै आफुसगँ बसेर खाएर बाकी भएको पैसा समेत लिएर उनी अहिले सम्पर्क बिहिन भएको उनको भनाई छ 

आफुले अहिले बुझ्दा थुप्रै महिलाहरुलाई बिबाह गर्ने भन्दै बिबाहको नाटक गरेर काठमाडौ लगि यौनधन्दामा लगाउने गरेको आफुले बुझेको उनको भनाई छ । महिलाहरुलाई यौनधन्दामा लगाए बापत होटल संचालकहरुबाट उनले पैसा समेत लिने गरेको उनको भनाइ छ । लक्ष्मणको काम नै त्यही भएको आफुले अहिले बुझेको उनले बताएकी छिन । अहिले आफुसगँ सम्पर्क बिहिन भएर बसेको ती महिलाले बताईन । उनको नम्बरमा फोन पनि नलाग्ने उनको भनाई छ ।

आफू भन्दा पछाडी बिबाह गरेको महिलालाई पनि त्यसै गरेको हुन सक्ने उनको भनाई छ । लक्ष्मणले अझै सोझासाझा थुप्रै महिलाहरुलाई फसाउन सक्ने भन्दै उनलाई सजाय हुनु पर्ने उनको माग छ । अहिले आफू लक्ष्मणको खोजी गर्नुको कारण भने लक्ष्मणले आफुले कमाएको पैसा खर्च गरेको सबै पैसा आफुलाई फिर्ता गर्नु पर्ने उनको र आफुसगँ छुट्टिनु पर्ने उनको भनाई छ । अब लक्ष्मण भेटिए पनि आफू सगै नबस्ने उनको भनाई रहेको छ । आफुले दुख गरेर कमाएको पैसा मात्र फिर्ता लिन लक्ष्मणलाई खोजेको उनले बताएकी छिन ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post