देउसी खेल्न हिडेका कलाकार चढेको बस दु’र्घटना, ३२ जना घा’इते


मकवानपुरमा देउसी खेल्न कलाकार चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३२ जना घाइते भएका छन्।

गए राति करिब सवा १ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बागमती प्रदेश ०३–००१ ख १३०९ न।को बस दुर्घटनामा परेको हो ।

देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post