
रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ३ की सरस्वती कौशलको मृ’त्यु रह’स्य’मयी बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ व'र्षीय प त्नी सरस्वतीको मृ'त्यु'लाई परिवारजनले दे’ह’त्या'ग र मृ'त'कका माइती पक्षले ह ‘त्या भन्ने सूचना प्र'हरीलाई दिएपछि
घ'ट'ना र’ह’स्य’मयी बनेको हो । बिहीबार सरस्वती मृ'त अ'व'स्था'मा भेटिएकी थिइन् ।मृ'त क सरस्वतीका दाइ संजय कौशलले मृ'त कका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशलविरु द्ध ह ‘त्या आ रो'पमा इलाका प्र'हरी कार्यालय कृष्णनगरमा कि टा नी जा'हे'री दिएका छन् ।
मृ'तक सरस्वतीको गत जेठ २२ गते मागी विवाह भएको थियो । मृ'त क बहिनीलाई विवाहपछि दा इजोको रुपमा मोटरसाइकल चाहियो भन्दै आफ्ना ज्वाईं र घरपरिवारबाट पटक–पटक मा'न सि'क या'त ना दिने गरिएको मृ'त कका दाजु संजय कौशलले दा'वी गरेका छन् ।
श'व भेटेपछि प्रहरीलाई खबर नगरिनु, कोठाभित्रको चु''क्कुल नलगाएको अ''वस्था हुनु, श'व'लाई प्रहरी आउनुभन्दा पहिल्यै झु ‘ण्डि ए को अ'व'स्थाबाट तल झा'रि नुजस्ता गतिविधिबाट ह ‘त्याको शं का भएको सरस्वतीकी दिदी कृष्णवती कौशलले बताइन् । सरस्वतीकी आमा आरतीदेवी कौशलले परिवारको ष डय न्त्रमा ह ‘त्या गरिएको आ'रो'प लगाइन् । घ'ट ना'को स त्य त थ्य छा नबि न गरी दो'षी'उपर क डा'का'रवा ही हुनुपर्ने मृ'तक सरस्वतीका आफन्तजनको माग छ ।
मृ'त क'का पति र उनको घरपरिवारले भने सरस्वतीले दे’ह’त्या’ग नै भएको दा'वी गरिरहेका छन् । मृ’त’कका जेठाजु बृजेश कुमार कौशलले रातिको समयमा आफूहरु तल्लो तलामा रहेको र उनले माथिल्लो तलामा दे’ह’त्या ग भएको बताए ।
श'वको कपिलवस्तु अस्पताल तौलिहवामा पो ‘ष्टमा र्ट म गरिएको र रिपोर्ट आएपछि घ'ट'ना ह ‘त्या वा दे’ह’त्याग हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ । घ'ट;ना'बारे सुक्ष्म अ'नु'स'न्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् । मृ’त’क सरस्वतीका पति गोविन्दलाई प्रहरीले प'क्राउ गरी थप अ नु'स'न्धान अघि बढाएको छ ।