सीताको मृ त्यु भएको ३१ दिन पछि ३ जना परिवारलाई थु न्यो प्रहरीले (भिडियो हेर्नुस्)

रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको आज २१ दिन छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।

तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।

त्यस पछी सीता का बुवा,आमा र मामा हरु उन को घर आए तर त्यहाँ केही घ टना भए जस्तो देखिए को थिएन।आफ्नो ज्वाइँ टिकाराम आए पछि उनले सीता को ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिए का थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उन का बुवा आमा लाई म रे तुल्य भएको थियो 

सीताको श वको पो,स्ट मार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीता को माइती परिवार ले माने को छैन र झु न्डिएर नभइ उन लाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनु हार भरी चो ट भएको र यस्तो भएपछि सीता लाई मारे कै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।सीता को न्यायको लागि आन्दोलन गरि रहेको बेला सरकार ले वार्ता पनि गरेर आन्दोलन रोकेको थियो ।तर अहिलेसम्म सरकार अथवा प्रशासनबाट कुनै पनी कुरा आएको छैन ।

अहिलेसम्म सीताका आमाबुबाले उनको श व बुझेका छैनन् ।सीताले म र्नु भन्दा अगाडि लेखेको पत्र मा मलाई माफ गरिदिनु म अर्को जन्ममा फेरि हजुरकै छोरी भएर जन्मन चहान्छु भनेर लेखेको प्रहरीले बतएको छ ।सीताको मृ त्यु भएको ३१ दिन बित्दा अहिले अदालतले ३ जनालाई छानबिनको लागी जे ल चलान गरेको छ ।अदालतले ३ जनामा सीताका श्रीमान टीका पौडेल,आमाजु विष्णु पौडेल र जेठाजु हरि पौडेल लाई थप छानबिनका लागि हिरासतमा लिएको छ ।

भिडियो हेर्नुस्:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post