बुवा मा’र्ने आफ्नी आमाको माया लाग्छ कि लाग्दैन भन्दा छोराछोरीकि रु’वा’बा’सी (भिडियो हे,र्नुस)

असोज ११ गते बिहान साढे सात बजे तिर ललितपुर को गोदावरी नगरपालिका ७ देबि चौर स्थित काफाङ भन्ने ठाउँको खो’ल्सामा एउटा श’व फे’ला पर्यो । उक्त श’व ललितपुर जिल्ला बागमति गाउपालिका ४ का राजकुमार घुलुङको हो भन्ने पत्ता लाग्यो । 

उनी केही महिना अघिबाट देबिचौरमा परिवार सगैँ बस्दै आएका थिए । राजकुमार घर बनाउने ठेकेदार तथा मिस्त्री काम गर्दै आएको खुलेको छ । करिब ३ महिना अगाडि देखि देबिचौर आएका राजकुमार उनकै साडुभाईको घरमा बस्दै आएका थिए 

राजकुमारलाई उनकै श्रीमतीको यो’जनामा ह’त्या भएको खुले पछि ह’त्यामा संल’ग्नलाई अहिले प्र’हरीले प’क्राउ गरि थु’नामा राखेको छ । राजकुमारको ह’त्यामा सं’लग्न भए पछि उनकी श्रीमती पनि थु’नामा रहेपछी अहिले उनका छोराछोरीको बि’चल्ली भएको छ । उनीहरुलाई कस्ले राख्ने भन्ने कुरा चलिरहेको अव’स्थामा अहिले उनकै एक आफन्तले राख्दै आएकी छिन । 

उनिहरुलाई राख्दै आएकी ती महिलाका अनुसार आफू पनि भाडामा बस्दै ज्याला मजदुरी गरि खाने गरेकोले जसो तसो खान बस्न दिएता पनि उनिहरुलाई पढाउन भने स’मस्या हुने बताएकी छिन ।

राजकुमारकि श्रीमतीले राजकुमारले जा’डँर’क्सी खाएर आफुलाई सधै कु’टपि’ट गर्ने गरेकोले आफुले ह’त्या योजना बनाएको प्रह’री समक्ष ब’यान दिएकी थिइन । तर उनकी जेठी छोरिले भने राजकुमार कहिले काहीँ र’क्सी खाएर आएता पनि कहिल्यै कु’ट’पि’ट नगरेको बताएकी छिन । बाबा र’क्सी खाएर आएता पनि कहिल्यै धेरै नबोल्ने गरेको तर आमाले भने धेरै गा’ली गर्ने, झ’गडा गर्ने गरेकी ती छोरिले बताएकी छिन ।

 आमाले भने जस्तो बाबाले कहिले नगरेको उनले बताईन । बरु आमाले नै उल्टै गा’ली गर्ने झ’गडा गर्ने गरेको उनले बताएकी छिन ।

प्र’हरिको प्रारम्भिक बया”नमा राजकुमारका साडुभाईले आफू र राजकुमार सगै घर गै रहेको अव”स्थामा मु’ख छो”पेको एक ब्याक्तिले खु”कुरी झि’केर प्र’हार गरेको बताए । आफू त्यहाबाट भा’ग्न सफल भए पनि राजकुमारलाई चो’ट लागेकोले उनी भा’ग्न नसकेको उनले घट”नास्थलमै प्रारम्भिक ब”यान दिएका थिए । उनको उक्त ब’यान आए पछि प्रह”रीले उनलाई तत्काल निय”न्त्रणमा लिएको थियो ।

जसका कारण पनि अनु”सन्धानमा सजिलो भएको प्रह”रीले जनाएको छ । उनलाई निय’न्त्रणमा लिएर थप अनु”सन्धान गर्दै जादाँ राजकुमार कै श्रीमती ह”त्याको मुख्य यो’जनाकार भएको खुल्न आएको प्र”हरिले बताएको छ ।

श्रीमतिको योज”नामा उनका साडुभाई र साली सुनिताको सहयोग भएको अनु”सन्धानले देखाएको छ । घट”नामा अन्य मकवानपुरकि हाल गोदवारी १२ बस्ने २४ वर्षीय लक्ष्मी लुङबाङ्ग र उदयपुर घर भएका हाल गोदवारी ११ बस्ने २८ वर्षका मनोज मगर भन्ने मनोज सार्की पनि सं’लग्न भएको खु’ल्न आएको छ । तर्क मनोज भने फ’रार भएको प्र”हरीले जनाएको थियो । अहिले प्र”हरीले ४ जनलाई निय”न्त्रणमा लिएको छ भने मनोजलाई फ’रारको सुचीमा राखेर अन्य ब्याक्तीको पनि सं’लग्न भएको छ कि भनेर सुक्ष्म अ’नुसन्धान गरिरहेको जनाएको थियो ।

Post a Comment

Previous Post Next Post