मलेसियामा नेपाली श्रमिकको कम्पनीभित्र ड्युटीकै क्रममा दु’खत नि’धन

मलेसियाको एक प्रतिष्ठित रबर उत्पादक कम्पनी ट्प ग्लोवमा कार्यरत एक नेपाली श्रमिक’को मृ’त्यु भए’को छ।नेपाल ठेगाना चितवन जिल्ला निवासी ३३ बर्षिय नेपाली पुरुष श्रमिक पुष्पा तामाङको गएराती मलेसियाको केलाङ मेरुमा अवस्थित ट्प

 ग्लोव कम्पनी नम्बर.२२ मा कम्पनीभित्रै ड्युटी’मै कार्यरत रहेको बेलामा’नै मृ’त्यु भएको मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभएको छ।अधिकृत बुढाका अनुसार श्रमिक तामाङ बिगत कैयौं बर्षदेखि टप ग्लोव कम्पनीमा आवद्ध रहि वैधानिक हैसियतमै रहेर काम गर्दै आईरहनु भएको थियो ।

तर गयराती कम्पनीमा कार्यरत रहेकै बेला अ’च्चा’नक मु’र्छा परेर लडेको कम्पनीकै सहकर्मीहरुले चेक’जाँच गर्दा मृ’ त्यु भैइसकेको पाइएको जानकारी कम्पनी स्रोतले दिइएको अधिकृत बुढाले बताउनुभयो।

श्रमिक पुष्पा तामाङ’को मृ’ त्यु हृ’ द’य’घात (ह’ र्ट अ ट्या’क) ले भएको हुनसक्ने अ’नुमान गरिएको भएतापनी पो’ ष्ट’मा’र्टम रिपो’र्ट आउन बाँकी रहेकोले अहिलेनै तत्काल केहि भन्न नसकिने बुढाले बताउनुभयो।हाल मृ’ तक तामाङ’को श’ व पो’ष्टमार्टम’को लागी स्थानीय अस्पतालमा लगिएको छ।

तामाङ पहिले अर्कै कम्पनीमा कार्यरत रहेको र पछि भागेर नयाँ पासपोर्ट बनाएर मलेसिया सरकारले बेला बेला अ’वै’धा’निक’लाई वै’धानिक बन्ने मौका दिईरहने भएकोले रिहाईरिङ कार्यक्रमको सदुपयोग गरेर वैधानिक बनि टप ग्लोवमा आवद्ध भैइ कार्यरत रहि आएको बुझिएको छ। मलाया खबरबाट साभार

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post