बोइलर कुखुराको मासु खानु हुन्छ ? एकचोटी अवश्य पढ्नुहोस

यदि तपाई कुखुराको मासु सेवन गर्न रुचाउनुहुन्छ र बजारमा उपलब्ध बोइलर खरिद गर्नुहुन्छ भने सोच्नुहोस् । स्वास्थ्य बचाउने कि स्वाद ?

अप्राकृतिक ढंगले उत्पादन गरिएको कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गंभिर समस्या निम्त्याउँछ । पछिल्ला अध्ययनहरुले यसै भन्छ । छोटो अवधीमा हुर्काइने बोइलर कुखुराको मासु सकेसम्म सेवन नगरेकै राम्रो । किन त ?

१. एकसाथ सैयौं बोइलर कुखुरा पालिएको हुन्छ । त्यसमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुन्छ । त्यसैबाट अन्य कुखुरा पनि संक्रमित हुन्छन् ।

२. बोइलर कुखुराहरुको रोग प्रतिरोधात्मक क्षमता अत्यान्तै कम हुन्छ । त्यसैले उनीहरुलाई एन्टि बायोटिक इन्जेक्सन दिइन्छ, ताकि एन्टिबायोटिक क्षमता बृद्धि होस् । हामी त्यस्तै इन्फेक्सनले ग्रस्त कुखुराको मासु सेवन गरिरहेका हुन्छौ ।

३. अध्ययनहरुमा पाइएको छ कि, बोइलर कुखुरामा हाइ कोलोस्टर पाइन्छ । यसले क्यान्सरको खतरा समेत बढाउँछ ।

४. व्यवसायिक हिसावले पालिने कुखुरालाई छिटै हुर्काउनका लागि केहि रसायन र औषधी प्रयोग गरिन्छ । त्यसैले बोइलर कुखुरा सेवन गर्दा त्यसले हाम्रो शरीरलाई पनि सोझो असर गर्छ ।

५. बोइलर कुखुरा सेवन गर्दा फुड पोइजनको भय हुन्छ ।

3 Comments

  1. kasari thapaune , boiler kukhura ko masu hoki , normal???

    ReplyDelete
  2. यदि त्यस्ताे हाे भने सरकार के हेरेकाे? तुरुन्त याे खालकाे कुखुरा बन्द गराैं।पहिले पहिले याे कुखुरा नअाउदा लाेकल कुखुराले पनि पुगेकै थियाे।

    ReplyDelete
  3. Completely wrong news..no any scientific reasons ...just hypothetical..

    ReplyDelete
Previous Post Next Post