नेपालको कानुन अनुसार विवाह लाई वैधानिक रुप दिने चलन अहिलेसम्म छैन ।तर कति पय अवस्था मा उमेर नपुगी विवाह गरेको खबर हामीले सुन्दै र देख्दै आएका छौं ।
त्यस्तै एकजना म्यादी जिल्ला रघुगंगा गाउपालिकाकी १६ वर्षकि नानी सिना बोहरा अहिले हराएकि छिन् र परिवारले भनिरहेको छकि उनले कसैसँग विवाह गरेर गएकी छिन्
परिवारले उनी विवाह गरि गएको हुनसक्ने आशंका गरेको भएतापनी कोसँग गएकी छिन् भन्ने पत्ता लागेको चाहिँ छैन ।आमा विदेशमा छिन घरमा बुबा थिए कान्छी छोरीले यसरी हिंडेपछी परिवार निकै दुखी छ ।
कक्षा ९ पढ्दै गरेकी सिनाले फेसबुकमा धेरै पटक अनिल बुढामगर नाम गरेको केटासँग बोलेको र माया प्रेमका कुरा गरेको समेत परिवारले भेटेपछि उनी भागेकै हुनु पर्ने उनकी दिदिले बताएकी छिन् ।
विदेशबाट आमाले फोन पठाइदिएपछी उनले धेरै फोन चलाउन थालेकी थिइन् ।फोनमा धेरै झु न्डिएर सानै उमेरमा यसरी हिडेपछी अहिले उनको खोजी गर्दै परिवार भौतारिएको छ
भिडियो हेर्नुस् :-