तिहारको मुखमा देशले गुमायो बिशिष्ट ब्यक्ती : मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन

तिहारको मुखमा देशले गुमायो बिशिष्ट ब्यक्ती : मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन।

 सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव प्रसाद लम्सालको ८४ वर्षको उमेरका आज बिहीबार बिहान निधन भएको उनको परिवार स्रोतले जानकारी दिएको छ ।

उनी केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत थिए । पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।



उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो । उनी लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post