ईलाममा धा’मी बसी झा’रफुक गर्ने क्रममा आ’फ्नै श्रीमती र छोरी’को यसरि भयो ह’ त्या

ईलाममा धा’मी ब’सी झा’रफु’क गर्ने क्रममा आ’फ्नै श्रीमती र छोरी’को ह’ त्या भए’काे छ । इलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झा’रफु’क गर्ने क्रम’मा आ’फ्नै श्रीमती र छोरी’को ह’ त्या गरे’को अ’भियोग’मा प’क्रा’उ प’रेका हुन् ।

आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धा’मी ब’सी बि’ग’त देखी बेला ब’ख’त बे’हो’स हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङ’को झा’रफु’क गर्ने क्रम’मा घा’ टी तथा शरिर’को बिभिन्न भाग’मा टो’ क्दा उनिहरु’को मृ ‘त्यु भए’को हो ।

घ’टना’को जानकारी पाए लगतै अ’स्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टो’ली ख’टि गई कमल तामाङ’लाई नि’यन्त्रण’मा लिएको छ । घट’नाबारे’मा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

यो पनि पढ्नुहोस् ,नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन वाइसियलका संयोजक सुमन देवकोटाले आफुहरु पनि हातमा दही जमाएर नबस्ने चे’ताव’नी दिएका छन् । संयोजक भएपछि उनी पहिलो पटक माओवादी आधार सिविरमा पुगेका हुन् ।

प्रतिगामीहरूबाट प्रतिगमनको घण्टी बजाउन खोज्ने प्रयास हुँदैछ । हामी हातमा दही जमाएर बस्दैनौं’, रोल्पाको परिवर्तन गाउँपालिकाको दोस्रो वाइसियल सम्मेलनमा देवकोटाले भने, ‘हामी प्र’ति’रोध गर्छौं ।’

सम्मेलनमा वाइसिएलका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी संयोजक जितेन्द्र पुनले २०६४ अघि फर्किनु परे पनि त्यसका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताए । उनले त्यसका लागि तयार रहन वाइसियलमा आबद्ध रोल्पालीलाई निर्देशन पनि दिए ।

माओवादी केन्द्रीय सदस्य तथा रोल्पा इञ्चार्ज दिपेन्द्र पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर क्रान्तिकारी नेता भएकै कारण प्रतिक्रियादीहरूले प्रचण्ड नसुध्रिएको भन्ने गरेको बताए ।१० वर्षे ज’नयुद्ध र जन’आन्दो’ल’नपछि प्राप्त राजनीतिक उपलब्धि र जनअधिकार र’क्षार्थ प्र’चण्ड निरन्तर क्रान्तिकारी नेता हुनुपरेको उनको भनाइ थियो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post