लाखौ प्रदेशीको कथालाई दुरुस्तै गीतमा उतारिएको पशुपति शर्माको दशैं गीत बन्यो भा'इरल (भिडियो सहित)

काठमाडौ : पछिल्लाे समय नेपाली सांगीतिक बजारमा खुब चर्चा कमाउन सफल गायक गायिका हुन् पशुपति शर्मा र सम्झना भण्डारी , पशुपति र सम्झनाको सहकार्यमा बजारमा आएका सबै गीतहरु चर्चामै हुने गर्छन् ।

तीज गीत ” बत्ती बाल्ने पर्दैन त्यो गाउँमा ” बाट जुरेको पशुपति र सम्झनाको सहकार्य अहिले सम्म यथार्थमा छै , यसै बिचमा पुन पशुपति र सम्झनाको स्वर मा रहेको नयाँ गीत बजारमा आएको छ। ” पैसाको बुटो ” बोलको उक्त गीत बिहीवार अर्थात् २ दिन अघि मात्र सार्बजनिक भएको हो ।

परदेश र घरदेशको कथा समेटिएको उक्त गीत दुई दिनमा युट्युबमा करिब करिब सात लाख पटक हेरिएको छ ,गितमा शब्द श्रृजना र लय श्रृजना पशुपति शर्मा कै रहेको छ भने स्वर पशुपति शर्मा ,सम्झना भण्डारी , देवी घर्ती , रमेश राज भट्टराई ,खुमन अधिकारी , जानकी तारामी मगर लुभिना शर्माको रहेको छ । हे'र्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post