ह'त्यारा आफ्नै भतिज, हेर्नुहोस् ६ जनाको ज्या'न लि'ने यी व्यक्तिलाई...


गत सोमबार संखुवासभाको मादी-१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै स,खाप हुने गरी भएको ह,त्याकाण्डको अनुसन्धानबाट परिवारकै आफन्त पर्ने भतिज लालबहादुर कार्कीको कर्तब्य रहेको समाचारहरु आएका छन ।

यदेप्पी प्रहरीले औपचारिक रुपमा बोलेको छैन। तर जसलाई पक्राउ गरिएको छ उनैले शुरुमा केहि मिडियामा शुरुमा आफुले सब देखेको भनेर घटनाको परी फेरी बताएको भिडियो अहिले भाईरल भएका छन। त्यसैले एउटा कथन , जो चोर उसकै ठुलो स्वर भन्ने यहाँ मिल्न गएको छ।

हेर्नुहोस भिडियोमा उनले शुरुमा के के भनेका थिए ।

Post a Comment

Previous Post Next Post