तीज मान्न माईत आएकी छोरीलाई अ'चानक घरमा बोलाएर किन गरियो ह'त्या ?(भिडियो)


काठमाडौँ । केहि दिनअघि हिन्दू नारीहरुका सामू तीजको रमझम भैरहेको बेला रुपन्देहीमा एउटी चेलीको निकै र'ह'स्य'मय मृ'त्यु घ'टना बाहिर आएको छ । दुई वर्ष अघिमात्र विवाह ब'न्ध'नमा बाँ'धिएकी रुपन्देही तिलोत्तमा-८ 

मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा र'ह'स्य'मय मृ'त्यु भएको घ'ट'ना सार्वजनिक भएको छ ।

उक्त नगरपालिका-५ घर भएका ४३ बर्षीय टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठामा र'ह'स्यमय मृ'त्यु भएको घ'ट'ना मंगलबार माइतीजनले पत्रकार सम्मेलन गरि बाहिर ल्याएका हुन् ।

असोज ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरे ।

उनले श्रीमानको बचन हा'र्न नसकी उनी घर फर्किइन् । उनी त्यस दिन दिउँसो घरबाट हिँडेका थिए । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्काे दिन ए'क्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार र'क्ताम्मे अवस्थामा सीताको मृ'त्यु भइसकेको थियो । उक्त दृश्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबु-आमा बे''होस भई ढ'ले ।

मृ'तक सीताका बाबु हरिप्रसाद भण्डारीले छोरीको ह'त्या नै भएको भनि बुटवल ईलाका प्रहरी कार्यालयमा कि'टानी जा'हेरी दिएको तर प्रहरीले कि'टानी जा'हेरी लिन नमानेपछि त्यसको वि'रोधमा सयौं माईतीजनले आज बुधबार दिउँसो त्यस प्रहरी कार्यालयमा धर्ना दिएका छन् 

तीज मान्न माइती आएकी सीता आमा–बाबुलगायतका माइतीजनसँग तीजमा के के चिजहरु किनमेल गर्ने भन्ने बारे चर्चा पनि चल्दै थियो । त्यही क्रममा ए'क्कासी उनका श्रीमान टीकाको फोन आयो । ‘ल आज साँझ तिमी घर आऊ दिदीको छोराको बर्थडे मनाउनु छ’ भन्दै टीकाले फोनमा भने ।

टीकाले पाल्पा तानसेनको होलाङदी जाने बाटोमा ‘दि दरबार कटेज एण्ड रिसोर्ट’ सञ्चालन गर्दै आएका छन्। उनले त्यहीँबाट श्रीमतीलाई तिमी घर जाँदै गर्नु म साँझ आउँछु भनेर घर पठाएका थिए । त्यसपछि उनी भदौ १९ गते दिउँसो करिब २ बजेको समयमा माइत बाट घर हिडेकी थिइन् । माइतीजनले भने सीताको ह’त्या योजनाबद्ध गरिएको भन्दै न्यायको खोजीमा छ । बाँकि तलको

 भिडियोमा हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post