टीका सानुको दिदी दिलमाया लाई लाग्यो यति ठूलो रोग टीका सानु भेट्न पुग्दा भक्कानिएर रोइन (हेर्नुहोस् भिडियो)


भिडियो तल समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोस

काठमाडौँ- एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपाध्यक्ष फतिमा जेड सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मासँग भेटेका हुन् ।

एमसीसीको विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । उपाध्यक्ष सुमारले एमसीसीलाई संसदबाट शिघ्र अुनमोदन गर्न आग्रह गरेकी छिन् ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post