जतिसुकै बिजी भएपनि कृपया २ मिनेट समय दिएर अवस्य पढ्नु होला


साह्रै मन रुहायाे याे तस्बिरहरूले अाज ना'बालक बच्चा संग ईण्डियाकाे गुजरातमा राेजगार गर्दागर्दै श्रीमानकाे काेराेना बाट मृ,त्यु ***यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल&; क्लिक गर्नुहोला****

यो पनि पढ्नुहाेस्,

बुधबार ध'रानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पो'ष्टमा'र्टम सकेर ६जनाकै श'वको अ'न्तिम सं'स्कार गरिएको हो । आफन्त बिक्रमकुमार कार्कीलेका अनुसार इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिएको हो ।

घ'टनामा स'कु'शल रहेका वृद्धका एक नाती तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किए पछि अ'न्तिम सं'स्कार गरिएको हो । उनी कान्छो छोरा हुन्। जेठा छोरा रमेश भने मलेसियामा छन्। परिवारका ६ जनाको श'व देखेपछि उनले मन था'म्न स'केनन् ।

सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको श'व फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृ'त अ'व'स्थामा फे'ला परेका थिए।

तर अहिलेसम्म कसले र किन घ'टना गरायो भन्ने खु'लि'सकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अ'नु'स'न्धान ब्यूरो (सिआइबी) को टोली अ'नु'सन्धा'नमा ख'टिएका छन्। साथै प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घ'टना'स्थल तर्फ गएका छन्।

Post a Comment

तपाईको प्रतिक्रिया तलको कोठामा छोड्नुहोस्

Previous Post Next Post