जतिसुकै बिजी भएपनि कृपया २ मिनेट समय दिएर अवस्य पढ्नु होला


साह्रै मन रुहायाे याे तस्बिरहरूले अाज ना'बालक बच्चा संग ईण्डियाकाे गुजरातमा राेजगार गर्दागर्दै श्रीमानकाे काेराेना बाट मृ,त्यु 

यो पनि पढ्नुहाेस्,

बुधबार ध'रानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पो'ष्टमा'र्टम सकेर ६जनाकै श'वको अ'न्तिम सं'स्कार गरिएको हो । आफन्त बिक्रमकुमार कार्कीलेका अनुसार इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिएको हो ।

घ'टनामा स'कु'शल रहेका वृद्धका एक नाती तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किए पछि अ'न्तिम सं'स्कार गरिएको हो । उनी कान्छो छोरा हुन्। जेठा छोरा रमेश भने मलेसियामा छन्। परिवारका ६ जनाको श'व देखेपछि उनले मन था'म्न स'केनन् ।

सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको श'व फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृ'त अ'व'स्थामा फे'ला परेका थिए।

तर अहिलेसम्म कसले र किन घ'टना गरायो भन्ने खु'लि'सकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अ'नु'स'न्धान ब्यूरो (सिआइबी) को टोली अ'नु'सन्धा'नमा ख'टिएका छन्। साथै प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घ'टना'स्थल तर्फ गएका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post